क्वालालम्पुर : मलेसियामा कार्यरत झापा मेचि नगर -३ स्थायीबासी निर्मल पोख्रेल परिवार बाट सम्पर्क बि’हिन भएका छन। रो,,जगारीको शिल सि,,लामा ३ बर्ष अघि मलेसिया पुगेकानिर्मल गत जुलाई ६ तारिक बाट एकएक सम्पर्क बि,हिन बन्न पुगेका हुन।

मलेशियामा अवै’धानिक तबरमा रहेर सुरक्षा गार्ड कम्प  निमा काम गरीरहेका पोख्रेल सम्पर्क बिहिन बन्न पुगेपछि परिवारमा चि’न्ता बढेको छ।१७ बर्ष अघि इन्डोने’सियाली महिला अनि सङ लगनगाठो कसेका पोख्रेल र अनिको एक छोरा समेत छन, भने बिबाह दर्ता समेत छ।

करिब ३ महिना यता निर्मल आफ्ना आफन्त साथी भाइ कोहि सङ पनि सम्पर्कमा नरहेको उनकी श्रीमती अनि पोख्रेलले बताईन।अनि हाल झापा मेचिनगरमै निर्मलको फोन कुरेर बसिरहे कि छिन।

कोरोना भा’ईरसले गर्दा घर ब्याबहार चलाउन एकदम समस्या छ। कमाउन गएका मान्छेले खर्च नप’ठाई दिदा     र सम्पर्क बिहिन हुदा उतिकै मानसिक तनाब बढेको छ।”अनिले फोन सम्पर्क मा भनिन”।

छोरो ८ कक्षामा पढ्दै छ बिध्या’लयको फी र अध्यनका लागि आवस्यक सामाग्री किन्न खर्च छैन, निर्मल सम्पर्क    मा नआए देखि पसलहरुमा उधारो सामान दिनै छाडे त्यसमाथि म इन्डोने’शि याकि छोरी परे के गर्ने कसो गर्ने?

माइत फर्कौ भने कुनै बाटो छैन।’उनले थपिन’।यदी कुनै दुर्घ’ट’नामा परे भने यत्रो दिन सम्म खबर पाउनुपर्ने, खबर पनि छैन।

सङै काम गरेका साथिहरु लाई सोधपुछ गर्दा उनिहरु पनि निर्मल पोख्रेलको अवस्थाबारे था हा नभएको बताउछन। आखिर गए कहाँ ? घर परिवार सङ र श्रीमान श्रीमती बिच झै’झ’गडा र मनमु’टाव त थिएन?

भन्ने हाम्रो प्रश्नमा बिबाह भए यता त्यस्तो कुनै झग’डा नभएको र पारिवारिक सम्बन्ध पनि राम्रै रहेको अनिले जि’किर गरिन। र अन्तमा निर्मल पोख्रेल लाई देख्नु हुने    वा भेट्नु हुनेले ९८६३९ ८०७११ मा सम्पर्क गराई दिन अनुरोध गरेकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News