सीतालाई श्रीमानले ज’लाएको आ’रोप ! ज,ले,की सीता, रहिनन् यो दुनियामा। रुपन्देही जिल्लाको कन्चन गाउपा लिका ५ उत्तर भैसाई भन्ने गाउमा एक दु’खद घ’टना घटे को छ।

जहा आफ्नै श्रीमानले श्रीमती आ’गोमा ज”लि ’रहादा पनि बचा,उन तर्फ ला,गेनन। सिताको नि’धन पछि उनका छिमे की मिडिया मा आएका छन्। सिता धेरै नै सोजी थि,,इन्। हामि माछा मा’र्ने जात भएपनि माछा मा’र्न जाने क्र,ममा सिताले हामि सामु आफ्नो केहि पि’डा सुना ईनन।

सितालाई भित्रभित्रि धेरै नै पिडा भएको रहेछ। जस्तो घर मा भए,पनि मैले गरेर खानु पर्छ , बुबा आमाले दिएको घर हो म इजेतले बस्नु पर्छ भनि सिताले कसैलाई केहि नभनी बसेको रहेछिन।

बाहिरि रुपमा धेरै नै माया गर्ने उनलाई भित्र धेरैनै या’तना दिने रहेछन। हामि छिमेकी भए पनि उनले हामीलाई कहि ल्यै आफ्नो पि’डा भनिनन। उनलाई जति पि’डा भएपनि मन मै रा,ख्ने गर्दो रहेछिन।

सिता जल्ने दिन रातिको साढे आठ बजेको समयमा लाइन गएको थियो हामीले गर्मि भएको हुनाले बाटोमा निस्किए का थियौ।सितालाई पनि जाम गर्मि छ भन्दा मेरो नानि सुतेको छ म गए भने पंखा हम्किने मान्छे कोहि छैन

म जादिन तपाईहरु जानुस तपाईहरु मोटो हुनु हुन्छ अलि दुब्लाउनु हुन्छ कि भनिन र हामिहरु गयौ। त्यो रात के भयो थाहा छैन ,अर्को दिन बिहान ७ बजे प्र’हरी आए।

हामीलाई त्य,स घ’टना बारे केहि पनि थाहा छैन। हामि तीनजना पनि गयौ र सीताको नन्द लाई तपाईको घरमा यस्तो घ’टना भएको रहेछ प्रसासन पनि आएको रहेछ हामि छिमेकीलाई केहि थाहा छैन भनि प्र,श्न गर्यौ।

उनले भनीनकि भनेनम कसैलाई पनि जल्नु भएको च अब लाग्ने त होलानी भनि उत्तर आ यो। सिता र उनको श्रीमान सासु परिवार सबै संग झग’डा कहिल्यै भएन उनीहरुको भित्र त् कस्तो थियो थाहा छैन बाहिर धेरै नै राम्रो थियो।

सधै मिलेर बस्ने गर्थे। शबको अवस्था हेर्दा ह”त्या गरेको जस्तो देखिन्छ ,संगै सुतेको श्रीमा नले श्रीमती जलेको देख्दा बचाउन पर्ने हो तर त्यो भएन।

श्रीमानले चुरोटले म’रेको हो भन्छन तर त्यो होइन ,कि डिजल ,मट्टीतेल ले ज’लाएको हुनु पर्छ।सिताको श्रीमान्ले प्र’हरी बयानमा चुरोटको ठेतोले आ’गो लागेको भनेपनि स्थानीयले माने का छैनन्।

त्यो जाबो चुरोटको आ’गो त जसले पनि निबा उन सक्छ। माइतीलाई पनि ज्वाइको अवस्था थाहा पाएपछि उनले छोरिलाई घरमा न,राख्ने मितिमै राख्ने भने पनि सिताका श्रीमान्ले घरमै लिएर आएका थिए।

श्रीमतीको नि’धन भएपछि पनि त्यस परिवारले छि,मेकि संग केहि पनि कुरा गरेका रहेनछन्। छोरीको मृ”त्यु पछि पनि माइति पक्षलाई एक कल फोनमा समेत भनेका रहे नछन्। पुरा जान कारीको लागि भिडियो हेरेर थाहा पाउ नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News