काठमाडौँ  सिरिया र दक्षिण सु“डानमा तैनाथ नेपाली सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ। संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत सिरिया र दक्षिण सुडानमा तैनाथ विभिन्न युनिटहरुमा सहभागी सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको छ ।सिरियामा फोर्स हे.क्वा.

सपोर्ट युनिट नवौं डफ्टा, मेकनाईज्ड गुल्म चौथो, ईन्जिनि यर से.मु. पांचौं डफ्टा, लेभल वान प्लस हस्पिटल दोस्रो र क्लोज प्रोटेक्शन यूनिटमा सहभागी शान्ति सैनिकहरुको मेडल परेड समारोह यहि भदौ २५ गते यूएनडिओफको मुख्यालयमा सम्पन्न भएको हो ।उक्त अवसरमा मि“शन

प्रमुख तथा फोर्स क“माण्डर रथी ईश्वर हमालले शान्ति” सैनिकहरुलाई यूएनको मेडल प्रदान गरेका थिए ।साथै दक्षिण सु“डानमा तैनाथ हाई रेडिनेश कम्पनी चौथो डफ्फा मा सहभागी नेपाली शान्ति सै“निकहरुको मेड“ल प“रेड समारोह पनि स“म्पन्न भएको छ ।संयुक्त राष्टसंघीय मिसन

दक्षिण सुडानका फो“र्स कमाण्डर ले“फ्टिनेन्ट जन‘रल शैलेश सदाशिव तिना‘ईकरको प्रमुख आति‘थ्यमा सम्पन्न भएको हो । फोर्स क‘माण्डरलाई ‘गार्ड अ‘फअनर’ प्रदान गरि सुरु भएको सो कार्यक्रममा नेपाली सेना, हाई रेडिनेश कम्पनीका स‘कलदर्जा र यूए‘न मिसनमा कार्यरत नेपाली

से“नाका स्टाफ अ‘धिकृत तथा नेपाली सैनिक पर्यवेक्षक हरु लाई यूए‘न मिसन मेडल प्रदान गरिएकाे नेपाली सेनाले जनाए‘काे छ ।दुवै स“मारोहका प्रमुख अ‘तिथीहरुले आ–आफ्नो सम्बो“धनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्व‘न्द‘ग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदान

एवं नेपाली शान्ति सैनिकहरु को पनि व्यवसायिक क्षमता को खुलेर प्रशंसाग रेका थिए। हाल सम्म विभिन्न देशहरु मा शान्ति मिसनमा पुगेका नेपालीहरुले असाध्य राम्रो काम गरेको छ भन्दै नेपाली सेनाको उच्चकदर पनि गरेका छन निडर शाहसि साथै नेैतिकवान नेपाली सेनााले पुर्याएको योगदान निकै प्रशंसानिय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News