काठमाडौं। तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेती को खोचमा खसेकी पवित्रा लम्साल अझै वेपत्ता छिन् । उनको व्यापक खोजी भइर हेको छ ।पवित्रा खसेपछि  हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् ।

साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् ।देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् । कुर्नुपर्ने भन्दै जान भनेको सुनाइन् ।

टिकटक बनाउन लाग्दा वेपत्ता भनिएकी युवती पवित्रा लम्साल जोखिम मोलेर सेतीको पानी सम्म पुगेको देखिन्छ । साथीहरु चिच्याइरहँदा पनि पवित्रा तल गइन् । उनले फोटो खिच्न भनेको साथीहरुले सुनाए ।

साथीहरुले आफै हाम फालेको कि चिप्लिएको भन्दा उत्तर दिए, ‘खै !’ नजान भन्दा भन्दै गए को समेत बताए । भिडि योमा पनि साथीहरुले चिच्याएर रोक्न खोजेको सुनिन्छ ।

सँगै गएकामध्ये एक साथी देविका पौडेलले भ,,निन्, ‘  आफै हाम फाले,को जस्तो लाग्छ ।डुबेपछि हात दिएको र सिमसिम पानी परेको थियो ।’ पवित्राले आफूलाई केटा म,न नपरेको भनेको सा,थीहरुले बताए ।

सँगै गएकामध्ये एकले भनिन्, ‘केटा मन नपरेको र धेरै दुःख रहेछ भनिन् ।’पवित्राको विवाह भएको समेत आफू हरुलाई जानकारी नभएको बताए ।

साथीहरुले भने, ‘विहान उठ्यो लिपपोत गर्यो, खा,,ना बनाएर घाँस काट्न जानुपर्ने रहेछ । कस री सक्ने हो मैंले भनिन् ।’५ दिन अघि विवाह गरेर मा,इती पुगेकी पवित्रा तनहुँको शुक्लागण्ड की नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा खसेकी हुन् ।

१९ वर्षीया पवित्रा दुरान फर्काउन माइतीघर गएकी थिइन् ।भिडियोमा पवित्रालाई ‘लाछी भन्छन्’ भन्दै नदीमा नजान भनिएको सुनिन्छ । पवित्राको शुक्ला ८ लालिम माइती घर हो । भीमाद १ मा उनका विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News