काठमाडौँ ’’ कानून, न्याय तथा सं’सदीय मा”मिला म”न्त्री ज्ञा’नेन्द्र बहादुर कार्कीले अमेरिकी स“हायता प”रियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई ज’तिसक्दो चाँडो सं“सदबाट पास गरेर अ”नुदान खेर न”पठाउनु प”र्ने बताएका छन् ”।“सुनसरी को”शी “टप्पु संरक्षण के”न्द्रको

कार्यालय उद्घाटनपछि बोल्दै एमसीसी विकासे परियोजना र ठूला अनुदान को रकम भएका ले खेर जान न’दिन जति सक्दोचाँडो संसदबाट अनुमोदन गर्नुपर्ने कानूनमन्त्री कार्की ले बताए “।उनले भने, “‘नेपालको वैदेशिक स”हायता को इतिहासमा यति ठूलो अनुदान रकम अ’हिलेसम्म आ”एको

थिएन । यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ,त्यसमा हामी अगाडि बढ्नुपर्छ।यो पनि पढ्नुस ने”कपा (एकीकृत समाजवादी) “को नयाँ पार्टी का“र्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष मा”धवकुमार नेपाल शुक्रबार बिहान नयाँ बाने’श्वरस्थित आलोकनगरमा उनले पा‘र्टीको

कार्यालयको उद्‌घाटन गरेका हुन्।पार्टी का’र्यालय सञ्चाल नमा आएको अवसरमा अध्यक्ष ने’पालले ज’नतालाई दश थरी कुरा गरेर न‘अ’ल्मल्याउने पनि ब”ताए। उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने ब’ताए।‘ कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भ”एको होइन।“ देश र

जनताप्रति समर्पि त हुने हो । यही भावना अनुसार अगाडि बढ्ने हो,’अध्यक्ष नेपालले भने।उनलेसबै सकरात्मक शक्ति सँग पा’र्टीले हा”तेमालो गर्ने र पाँच दलीय ग‘ठबन्धन लाई चुनावसम्म नै लैजाने उनले बताए।एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ। अर्को नि‘र्माणाधीन

घर पनि भाडामा लिएइए को छ।”एकीकृत स‘माजवादीका नेताबेदुराम भुसालले पार्टी कार्यालयको मासिकभाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए। पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको नाममा छ। नेता भुषालले घरबेटी आफ्नो पा“र्टी निकट नर’हेको बताए“।” पार्टीमा उ”हाँको

संलग्नता थाहा छैन। हामीले भाडातिर्ने सम्झौता गरेर पार्टी कार्यालय खोलेका हौं,’ भुसालले भने।तीन तले घ’रमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन् “।” माथिल्लो त’लामा हल ब”नाउने काम भइरहेको छ।एकीकृत समाज वा”दीका अर्का नेता रा’जेन्द्र

पाण्डेले पाँच वर्षका घर भा“डामा लगिएको जान”कारी दि ए।नेकपा ए’मालेका” तत्कालीन व’रिष्ठ नेता ने’पालले पार्टी वि’भाजन ग”रेका थिए। उनी ने”तृत्वको पार्टी “भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको छ।सेतोपाटिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News