अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् ।

करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधान मन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको बताएकी छन् ।सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै करिश्मा ले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको पनि बताएकी छन् ।

यो पनि,,गुल्मीमा विश्वकर्मा दे,उताको न,भई विश्वकर्मा ब्य,क्तिको गरियो पूजा !

गुल्मि । आज मुलुकभर वि,श्वकर्मा देउताको पूजा गरिएको छ । यता गुल्मीमा भने विश्वकर्मा पूजाका दिन देउताको नभई एक जना ब्यक्ति लाई स,म्मान गरेर पूजिएको छ ।

गुल्मीको सदरमुकाम तम्घासस्थित नेपाल पत्र कार महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफ्नो निर्माण ब्यावसायमा लामो समय देखि निरन्तर काम गर्दै आएका तम्घास कै धन बहादुर बिश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गर्दै उनको मे,हनत मजदुरीको पूजा गरेका हुन् ।

उनले भने, ‘कागजको देउतालाई पुजिन्छ, तर प्रत्यक्ष देउता श्रमजीविहरुलाई अपमान गरिन्छ । यस्तो सोँच र भ्र,महरु चिर्नको लागि अबदेखि मैले धनबहादुर जस्ता श्रमजीविहरुको सम्मान गरेर मात्र दे,उताको पूजा गर्ने छु । आज मैले त्य,ही गरेँ ।’

त,म्घासको पुरानो बजार निवासी उनी निर्माण ब्यवसायी तथा गुल्मीका महासचिव र श्रेष्ठ क,न्ट्रशन प्रा.लि.का प्रमुख समेत हुन् ।

आजै नेपाल पत्रकार म,हासंघ गुल्मीका पूर्व अध्यक्ष नव राज भुसालले आफूले सञ्चालन गरेको रेडियो गुल्मी र ‘बी’ टेलिभिजनमा दलित समुदाय कै पू,जारी,द्धारा बिश्व कर्मा पूजा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News