चित,वनको राप्ती नगरपालिका वडानम्बर ९ मा एक पु,रुषको ह¥त्या भएको छ । राप्ती नगर पालिका वडा नम्बर ९ स्थित शीतल टोलका अ,न्दाजी ५९ वर्षीय कान्छा ला,माको ह’त्या भएको हो ।

कान्छाको ह’त्यामा सं’गल्न भएको आ’रो’पमा छिमेकी दशरथ ठकुरीलाई प्र’ह’रीले प’क्रा’उ गरेको छ । दशरथले कान्छाको टाउकोमा फ,ला मको गलले हि,र्काएर ह’त्या गरेको जिल्ला प्रहरी

कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उप रीक्षक (एस पी) ओम अधिकारीले जानकारी दिए ।शु,,क्रबार बेलुका उनीहरूले सँगसँगै खान पिन गरेको र सोही क्रममा वि’वा ’द हुँदा द,शर थले आ’क्र’मण गरेको जनाइएकाे छ।

घ’ट’ना’स्थलबाट श,वसँगै ह’त्या आ’रो’पीलाई नि’य’न्त्रण मा लिने क्रममा प्रहरी र स्थानीय बीच झ’ड,प,समेत भएको थियो ।

स्था,नीयले प’क्रा’उ परेका व्यक्तिमाथि आ’क्र म’ण गर्न खोजेपछि प्रहरीसँग झ’डप भएको हाे ।भीड नि’य’न्त्र’ण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो ।

मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ भने झ’ड’पमा प्र’हरी निरीक्षकसहित पाँच जना प्रहरी र दुई जना स्थानीय व्यक्ति घा’इ’ते भएकाे चि’तवन प्रहरीले जनाएकाे छ’नेपाल समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News