काठमाडौं । नेकपा  एमालेका  प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  अमेरिका सहायता परियोजना मिलेनियम च्यालेन्ज   कर्पोरेशन (एमसीसी) सम्झौता देउवा सरकारले गरेर गाली भने तत्कालीन  ओली सरकारले खाएको बताए का छन् ।टोखाको नयाँ किरण समूहद्वारा आयोजित

‘नयाँ   सरकारक कुटनीतिक अभिमुखिकरण’ कार्यक्रममा बोल्दै उनले   देउवा  सरकारले   एमसीसी   सम्झौता  गरेर तत्कालीन ओली   सरकारले   गाल खानुपरेको बताए ।त्यो सरकारको   प्रधानमन्त्री    देउवा   , उपप्रधानमन्त्री    तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महरा, हस्ताक्षर गर्ने त्यो

बेलाका अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की अहिले कानूनमन्त्री हुनुहुन्छ ।  त्यो  सरकारका  गृहमन्त्री  जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ । उहाँहरुले   गरेको त्यो  सम्झौता  ठिक थियो भने   अघिल्लो सरकारले  यसलाई   अगाडी बढाऔँ भनेकै हो,’ उनले भने, ‘अघिल्लो सरकारले गरेको भएपनि

यसलाई  अगाडी  बढाऔं भन्दा  आगो बाल्नु भो उहाँहरुले सम्झौता  गर्ने    उहाँहरु   गाली  खने केपी  ओली ।  ’नेता ज्ञवालीले  यदी एमसीसी   सहि थियो  भने   अहिले   किन रोकिएको   भन्दै उनले  प्रश्न   गरेका छन् । उनका अनुसार आज   उहाँहरुसँग   १६५ जनाको   संख्या   छ   उहाँहरुले अगाडी बढाउने   हो भने अगाडी   बढाए हुन्छ ।news24 बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News