काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई फोन गरेका छन्। नायिका मानन्धरले पूर्वप्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको कुरा “शुक्रबार राति सामाजिक सञ्जा“लमार्फत नै उनले  जानकारी दिएकी हुन्। फोन आउँदा आफ्नो मोबा इल।

स्क्रिनमा केपी शर्मा ओली नाम आउँदा छक्कै परेको उनले बताएकी छन्। ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परेँ’,नायिका मानन्धर ले भनेकी छन्, ‘मजाक हो कि भन्ने पनि लाग्यो, तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो।’ओलीको आवाज

सुन्दा घरको मूलीले छोराछोरीलाई बोलाए जस्तो महसुस“ भएको उनले उल्ले‘ख गरेकी छन्। फोनवार्ता मा ओलीले आ​फूलाई परीक्षा कस्तो चल्दै छ भनेर सो“धेको उनलेजान कारी दिएकी छन्। करिश्माका अनुसार ओलीले सोधे, करि श्मा परिक्षा कस्तो भइरहेको छ?’ करिश्मा : हजुर ठीक छ सर!! तपाईं केपी ओली??

ओली : अ हो! विश्वास लागेन!!!’ करिश्मा : ‘लागेन सर!!’ त्यस पछि एमाले अध्यक्ष ओलीले डुंगाको कथा सुनाए।” अनि बल्ल आफूलाई फाेन गर्ने मानिस पूर्व“प्रधानमन्त्री” केपी शर्मा ओली नै हो भनेर विश्वास लागेको अभिने“त्री मानन्धरले उल्लेख गरेकी छन् ठूलो मान्छे भएर पनि आफू

जस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै नायिका मानन्धरले एमाले अध्यक्ष ओलीलाई धन्यवादसमेत दिएकी छन्।नायिका मानन्धरले फेसबुकमा लेखेकी छन्, ‘आधुनि कता को यो दौडमा सदभाव र माया “को दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकार लाई कल गरिदिनु

भएकोमा धन्यवाद केपी बुवा।’तर एमा ले अध्यक्ष ओली“ले त्यसरी” आ“फूलाई अचानक फोन गर्नुको कारण के हो भन्ने कुरा नायिका? मानन्धरले खु“लाएकी छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News