
विकास मोक्तान उर्फ सिपिआर टाटु केहि महिना देखि निकै भाइरल भैरहेका व्यक्ति हुन् ।काठमान्डौमा सामान्य टाटु पसल संचालन गरेर गुजारा चलाई रहेका बिकाश मोक्तान उर्फ सिपिआर टाटुलाई टिकटकले एक्कासि भा’इरल बनायो । आफ्नो शरीरमा टाटु खोपाउन चाहने युवा युबतिको नजरमा परे बिकाश उर्फ सिपिआर टाटु ।
टिकटक भिडियो हेरेरै उन को पसमा दैनिक थुप्रै युवा युवती आउँन थाले ।एक किसिमले भन्दा उनि सेलिब्रेटी नै बने ।रौतहटको सामान्य परिवारमा जन्मिएका बिकाश उर्फ सिपिआर टाटु बिबाहित हुन् ।उनको श्रीमती र एक छोरी समेत रहेकी छिन ।उनकी श्रीमतीको नाम सलिना मोक्तान रहेको छ । आफु बिबाहित रहे पनि
एक मिडियासंग अंतर्बर्ताका क्रममा आफु सिंगल रहेको र महिनामा लाखौ कमाउने बताएपछि उनको पसलमा टाटु खोप्ने बहानामा उनलाई आफ्नो प्रेमी बनाउन थुप्रै युवतीहरु पुग्ने गरेका छन ।टाटु खोप्न आउने युवतीहरु संग भिडियो बनाउदै
आफ्नो टिकटकमा पोस्ट समेत गर्ने गरेका छन् ।युवती संग मस्ती ग रेका भिडियोले अहिले बिकाश उर्फ सिपिआर टाटुको पारिवारिक जिबनमा भने संकट आइलागेको छ ।उनकी श्रीमतीले टिकटक लाइभमा आएर बिकाशले धो’का दिन लागेको आ’रो’प लगाएकी छन् ।
उनले आफु संग बहे गरेर पनि युवती हरु संग जथाभाबी भिडियो बनाउने गरेको र मिडिया मा आएर सिंगल छु भनेकोमा आ’पत्ति जनाएकी हुन्।