गुल्मीकी सानी नानी बिनिता कुमालका पिता सा,,उदी गएको १५ महिना मै दु,र्घ टनामा परेर दुवै खु,ट्टा भा,चिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अ,र्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अ,हि,,ले बि च  ल्ली भएको छ ।

बिनितालाइ केही समय अगाडि घाँ,टी,मा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।अहि ले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।

बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् । अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न था,लेकी छिन् र कक्षा मा सबैसंग बसेर पढ्न उनला ई निकै राम्र लाग्छ ।

बिनिताका शिक्षकको अनुसार उनी निकै अनु शासनमा बसेर पढ्ने र शिक्षकहरुलाई बोलाएर पढ्न लगाउने समेत गर्ने उनले बताए ।कसैसँग झ गडा नगर्ने र सबै,संग मिलेर बस्ने बानी बिनिताको भएको उनले बताए ।

शिक्षकको अनुसार बिनिताले पढ्दै गए निकै राम्रो हुने समेत बताएका छन् ।आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्प,तालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कु,ल पढिरहेकी छिन् ।

साउ,दीमा मृ त्यु,को मुखमा पुगेका बिनिताका बुवा भो जराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हा,मीलाई बताए ।

बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आ,शा गरेकी छिन् । छोरो आउने खबर सुनेपछी भोजराजका आमाबाबु पनि निकै ह,र्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News