काठमाडौँ– हवाइजहाजमा उडानका क्रममा सामान लान निश्चित तौल निर्धारण गरिएको हुन्छ । त्यसैले प्राय मानिस तोकिएको तौल भन्दा बढि नहोस् भन्नेमा सचेत हुन्छन्  तर अहिल सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ ।सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल ब‘नेको यस

“भीडियो मा विमान भित्रको दृ“ष्य रोचक छ । जहाँ यात्रु” सिटमा बसे‘का दुइ व्यक्ति धमाधम आफ्नो कपडा फुकालि रहेका देखिन्छन् ।यी दुबैले एक माथि अर्काे गर्दै धेरै संख्या मा कपडा लगाएका थिए । जो विमानमा प्रवेश गर्नासाथ

उनीहरुले फुकालेका थिए । अधिकाशं विमानले उडानका क्रममा यात्रुले केवल १५ किलोग्राम सम्म व“जनको मात्र सामान निशुल्क बोक्न पाउने व्यवस्था छ ।जसका कारण धेरै यात्रुले त्यसभन्दा बढि भएको सामान विमानस्थलमा नै छाड्नुपर्ने हुन्छ ।तर यहि समस्याबाट बच्न उनीहरुकोजुक्ति लगाएको पाइएको हो । हेरौँ भिडियो भिडियो हेर्नुस यहाँ छ

यो पनि हवाइजहाजमा उडानका क्रममा सामान लान निश्चित तौल निर्धारण गरिएको हुन्छ । त्यसैले प्राय मानिस तोकिएको तौल भन्दा बढि नहोस् भन्नेमा सचेत हुन्छन्  तर अहिल सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ ।सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल ब‘नेको यस

“भीडियो मा विमान भित्रको दृ“ष्य रोचक छ । जहाँ यात्रु” सिटमा बसे‘का दुइ व्यक्ति धमाधम आफ्नो कपडा फुकालि रहेका देखिन्छन् ।यी दुबैले एक माथि अर्काे गर्दै धेरै संख्या मा कपडा लगाएका थिए । जो विमानमा प्रवेश गर्नासाथ

उनीहरुले फुकालेका थिए । अधिकाशं विमानले उडानका क्रममा यात्रुले केवल १५ किलोग्राम सम्म व“जनको मात्र सामान निशुल्क बोक्न पाउने व्यवस्था छ ।जसका कारण धेरै यात्रुले त्यसभन्दा बढि भएको सामान विमानस्थलमा नै छाड्नुपर्ने हुन्छ ।तर यहि समस्याबाट बच्न उनीहरुकोजुक्ति लगाएको पाइएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News