काठमाण्डौनेपाली काङ्ग्रेसका प्र‘खरवक्ता तथा युवा नेता
गगन थापाले आफ्नै पा‘टीको स‘भापति तथा प“धानमन्त्री रहेका शेर ब‘हादुरको कार्यशैली प्रति क‘डा टिप्पनी गरेका छन। उनले विभिन्न विषयहरु मा यसरी नै चित्त बुझ्दो प्रश्न हरु गरेर खरो बोलेर अनि स्वा“स्थ्य मन्त्री हुदा केहि सुधार‘

गरेर पनि देखाई सकेका छन। नेपाली काग्रेसका युवा नेता गगन थापा आफ्नै पा“र्टीका सभापती समेत रहेका प्रधान मन्त्री शेरबहादुर देउवा माथी  नै यसरी खनिए का छन अब काग्रेसका प्रभावशाली युवा नेता थापाले प्रधानमन्त्री देउवा लाई ढंग नभएको नेता भनेका छन् ।

देउवाले प्रधानमन्त्री भएको दुई महिना सम्म केही काम गर्न नसकेको भन्दै थापाले चर्को आलोचना गरेका छन् देउवा“ का कारण आ‘लोचकहरुको ज“वाफ दिन समे“त नसक्ने अवस्थामा पुगेको थापाले भनेका छन”। र यो जवाफ दिन पनि न“सक्ने अवस्था मा देउवाले नै पुर्याएको भन्दै थापाले

आफु जस्तै देशभरका कार्यकर्ताहरु अहिले नि‘रास भएको बताएका छन् ।”आफुलाई झुटो बोल्न न“आउने भन्दै नेता थापाले देउवा सरकारले कतिपय गर्ने नहुने काम गरेको र कतिपय गर्ने पर्ने काम नगरेको भन्दै डिफेन्स गर्न सक्ने अवस्थामा आफुहरु नरहको बताए । थापाले भनका छन्

सरकार बनेको २ महिना सम्म मन्त्रीपरिषद विस्तार किन हुन सकेन यसको हामी सँग कुनै जावाफ छैन ।“यो कारण ले मन्त्रीपरिषद अब विस्तार हुन सकेन भनेर “उ’म्कने कुनै जवाफ नभएको भन्दै गगन थापाले यो सबै देउवा को ढंग’ नै नपुगे को कारणले भएको बताए ।

एमालेको सरकार हुँदा एमाले लांई गा“ली गरेर जनमत त बनाउँन पाइन्थ्यो अब त्यो पाइँदैन अब के गर्ने ब‘रबाद नै हुन्छ थापाले भनेका छन्।यसको विकल्प अब चुस्त दुरुस्त सु’ध्रिएर अगाडी बढ्नु को “विकल्प नरहे को र अब साख जोगाउन निकै मेहनत गर्नु पर्ने समेत बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News