भरतपुर चितवन जतिबेला माओवादी केन्द्रले ।पार्टी का “केन्द्रीय सदस्य, महिला नेतृ रेनु दाहाललाई भरतपुर महा नगरको प्रमुखका रूपमा अघि सार्ने निर्णय गर्‍यो, वि“रोधी कित्ताबाट मात्र नभएर पार्टी भि“त्रकै कैयौं नेताहरूले पार्टी निर्णयमाथि अनेकौं टि‘काटिप्पणी हरू गरे।आफ्नो जीवन

को किशोरावस्थादेखि लगातार माओवादी आन्दोलन मा सक्रिय रेनुलाई पार्टी नेतृत्वको छोरीका रूपमा चित्रण मात्र गरिएन, उनले भरतपुरमा केही गर्न नसक्ने भ‘विष्यवाणि समेत गरि“यो। चुनावी दौरान सम्म पुग्दा विरोधीहरूले अने कौं कुप्रचारद्वारा उनको विजयलाई रोक्ने प्रयास गरे।”

तर, जन“मतको बलमा ती सबै प्र“यासहरू किना‘रा लागे।संघीय प्रणालीको अभ्यासपूर्व चितवनलाई ७६ औं जिल्ला भनिन्थ्यो, ।जहाँ देशैभरिको जनसंख्या, भाषा, संस्कृति, सभ्यता र मनो विज्ञानको संकेन्द्रण हुँदै आएको छ।यस्तो विविधतायुक्त र अनेकौं चुनौतीले घेरिएको जिल्लामा रेनुले

के पो गर्लिन् ? भन्ने कोणबाट विमर्शहरू गरिए। आलोचक हरूले उनलाई चि“तवनबारे खास जानकारी नभएकोसम्म भन्न भ्याए।तर, रेनुको कार्य‘काल को चार वर्षको अ“वधि सम्म आइपुग्दा चितवनको मुहार फेरिएको छ, विरोधी हरू ले लगाएका सम्पूर्ण अ“भियोगहरू मात्र खा“रेज भएका’’

छैनन्, उनलाई निरिह जनप्रतिनिधि का रूपमा चित्रण गर्ने हरू का भ“विष्यवाणिसमेत ।मिति सकिए का औषधीहरु जस्ता भएका छन्। प्रति‘शोधको चश्मा खोल्ने जो–कसैले अहिले दावीका साथ भन्न सक्छन्  ‘‘रेनु दाहाल जनप्रतिनि धिमध्ये अब्बल मेयर हुन्।

देशभरि ७५३ स्थायी तह छन्, केही स्थानीय तहले नमूना योग्य काम गरे पनि अधिकांश स्थानीय तह त्यहाँ निर्वाचित जनप्रतिनिधिहरू गुमनाम छन्।तर, भरतपुर र रेन दाहालले निर्वा‘चनयता न‘कारात्मक कामका कारण होइन“,उनले त स“कारात्मक काम र इ“च्छाशक्तिका कारण च‘र्चामा छन्।

भरतपुरको वि‘कासका निम्ति उनले देखाएको इच्छा शक्ति र भरतपुरको विका“सको तथ्यांकले उनी व‘र्तमानमा मात्र नभएर भवि‘ष्यका निम्तिसमेत ।सर्वमान्य नेताका रूपमा स्थापित हुँदैछिन्। ओली नेतृत्वको सरकार ले मा“ओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानगर प्रमुख रेनु दाहाललाई

राजनीतिक दृष्टिले कमजोर पार्न अनेकौं हतियारको प्रयोग गर्‍यो।तर, प्रचण्ड र रेनुहरू त्यसका विरुद्ध दृ“ढतापूर्वक लडिरहे। मा“डीमा राममन्दिर निर्माण गरेर प्रचण्ड माथि” हमला गर्ने र भरतपुरलाई स्मार्ट सिटीबाट हटाएर र विकास आ“योजनामाथि हस्तक्षेप र अवरोध गरेर प्रचण्ड–रेनुमाथि आक्रमण गरियो’। साभार :the cn nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News