स्याङ्जा / जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली च,र्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइ तीघर चा,पाकोट पुगेको छ । रा ष्ट्रिय मानव अधिकार आ योगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई प,त्राचार गरी गायिका मा,झीकाे अ,वस्था बुझ्न आ,ग्रह गरेको थियो ।

आयोगको चा,सोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघर  मा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरी क्षक (एसपी) हो,बिन्द्र बो,गटीले जानकारी दि,नुभयो ।

स्या,ङ्जाको चा,पाकोटमा रहेको विष्णुको माइ,तीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइ एको छ ।

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको नि,धन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गरा    इ सकिएको एसपी बो,गटीले जानकारी दिनुभयो ।

तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलै मा’गीतले पछिल्लो समय च,र्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारी ले शब्द रहेको छ ।

२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्द रमणी अधिकारी स्याङ्जा प्रशासन मा उपस्थित भएर आ फ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै द,बाब का का,रण नभई रहरले नै सार्वजनिक रुपमा हि,डडुल नगरेको बताएकी थिइन् ।

फेरि, गीतको चर्चासँगै गायिका माझीको बिषय मा सर्व    त्र चासो व्यक्त गरिएको छ । नेपाली सांगी तिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका मा झी लामो समयदेखि सार्वजनिक रुपमा देखिए की छैनन् ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाए को थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्याल यमा उप स्थित भएकी मा,,झीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताए  की थिइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News