काठमाडौँ।जिल्ला प्रहरी कार्यालय स्याङ्जा को प्रहरी टोली च,र्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइती घर चा,पाकोट पुगेको छ । रा ष्ट्रिय मानव अधिकार आयोग ले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई प,त्राचार गरी गायिका मा,झीकाे अ,वस्था बुझ्न आ,ग्रह गरेको थियो ।

आयोगको चा,सोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्र,,मुख प्रहरी उपरीक्षक (एसपी) हो,बिन्द्र बोगटीले जानकारी दि,नु भयो ।स्या,ङ्जाको चा,पाकोटमा रहेको विष्णुको माइ,ती

घरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समय देखि माइतीघर नआएको पाइ एको छ ।प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमा को नि,धन भइसकेको छ ”भने दाजु वै“देशिक रोजगार मा छन् आयोगलाई गायिका विष्णु माझीको माइतीकोअवस्था

बारे मौखिक जानकारी गराइ सकिएको एसपी बो,गटीले जानकारी दिनुभयो ।तीज विशेष भन्दै माझीले गाए को ’चरी जेलै मा’गीतले पछिल्लो समय च,र्चा मात्रै नभएर उन को निजी जीवन सार्वजनिक हुनुपर्ने ब’हस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवन को व्यथा भएको तर्क गरेका

छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दर मणि अधिकारी ले शब्द रहेको छ ।२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारस्याङ्जा प्रशासन मा उपस्थित भ एर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै द,बाब का का,रण

नभई रहरले नै सार्वजनिक रुपमा हि,डडुल नगरेको बताए की थिइन् ।फेरि, गीतको चर्चासँगै गायिका माझीको बिषय मा सर्वत्र चासो व्यक्त गरिएको छ नेपाली सांगी तिक क्षेत्र मा सुपरहिट गीत दिएकी गायिका मा झी लामो समयदेखि सार्वजनिक रुपमा देखिए की छैनन् ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भए पछि स्याङ्जा प्रहरीले उनीहरू लाई बोलाए को“ थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्याल यमा उप स्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यस बाकी भिडियो मा हेर्नुस …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News