बझाङको  दुर्गाथली  गाउँपालिका –५  मा  सुन लु’ट्न एक जना  नातिले आफ्नै हजुरआमाको ह’त्या गरेका छन् । ८५ वर्षीया  रिखीदेवी जप्रेलको ह’त्या गरेको आ’रो’पमा  उनकै नाति २३ वर्षीय सुवास जप्रेल प’क्रा’उ  परेका हुन् । रिखी  देवीको  गत  भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी ह’त्या भएको थियो ।

प्रहरीका  अनुसार  श’व   फे’ला परेको   घरनजिकै   रहेको शौ’चालयमा  पु’रुषले लगाउने क’प’डा र’ग’तले  ल’त’पति एको   अवस्थामा  भेटिएको   थियो   । त्यसबारे   सोधपुछ गर्दा  सो कपडा मृ’त’ककै नाति   सुवासको   भन्ने खुलेको   थियो । उनलाई    दुर्गाथल गा.पा. वडा नं. ७  अन्तर्गत पर्ने लौवादेव   डाँडामा   भा’ग्दै   गरेको    अवस्थामा    प्रहरीले प’क्रा’उ  गरेको थियो ।

 

सुवासले प्रहरीसमक्ष   हजुरआमाको ह’त्या गरेको स्वीकार गर्नुका साथै  कानमा   रहेको सुको २ वटा मुन्द्रा र नाकमा रहेको  सुनकै फुली  लु’टेर  सोही  दिन  बि’क्री  गरेको पनि स्वीकार   जिल्ला   प्रहरी   कार्यालयका   डिएसपी  रूपक खड्काले  बताए । उनले    सोही साँझ  ७ बजेको समयमा पुनः

घ’ट’नास्थलमा   गई    ला’सलाई     घरभित्रबाट     ल्याएर खाड’ल’मा ‘पुरे’को पनि  बयान  दिएको  खड्काको भनाइ छ सुवासवि ”रुद्ध क’र्तव्य  ज्यान शीर्षकमा मु’ द्द दर्ता गरी भदौ ३१ गतेबाट लागु   हुने गरी   अदालतबाट    दिन सात दिनको   म्याद  थप गरी   अनुसन्धान   भइरहेको   प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News