काठमाण्डौं।“पछिल्लो समयमा विभिन्न विष“यहरु लाई तो‘ड मो‘ड गरि टाईटल खरो हाल्ने प्र“चलन बढेको छ अभिय“नमा विवहा गरे पनि य’थार्थमा बिवहा भए जस्तो गरि हल्लाहरु फैलिन्छ ठिक त्यस्तै भयो। मोडल अशोक केसी र नायिका निता ढुङ्गानाको म्यूजिक भिडियोमा पनि

आ‘त्माह‘त्या गरेको विषय कथाले मागेको थियो अभिनय गर्दा निता ढुङ्गानाको कारण अशोकले आ‘त्मा‘हत्या गर्नु पर्ने सिन थियो तर त्यो मात्र अभिनय थियो सतहमा नपुगि दुखद समचारहरु भन्दै लेखेको पनि देखिन्छ  त्यो अभिनय भन्ने पनि ख्याल राखेनन् ।

यो रमाईलोको लागि मात्र थियो।

जब टा‘ईटल नै झसंग बनाउने गरि आयो भित्र कन्टेन्ट भने अभिनय को विषय थियो यहि विषयलाई मोडल असोकले भने म जिउदै छु भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन।रामकुमार नेपालीको यतातिर दुख्योमा मोडल अशोक र नायिकाका निता ढुङ्गानाक दमदार प्रस्तुती छ।

हेरेर प्रतिक्रिया दिनु नभुल्नु होला भिडियो यो समचारको अन्तमा राखिएको छ।नेपाल चलचित्र जगतकी चल्तीकी नायिका मध्य एक हुन नायिका निता ढुंगाना । हालै उनी अभिनित एक म्युजिक भिडियोले राम्रै चर्चा बटुल्न सफल भएको छ ।

गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक सार्वजनिक गरेको म्युजिक भिडियो‘यतातिर दुख्यो कहिले’मा नायिका ढुंगाना ले गरेको अभिनय चौतफी चर्चा भईरहेको छ ।

भिडियोमा उनलाई अशोक के सीले अभिनयमा साथ दिए का छन जसमा उनलाई नायिका निता ढुंगानाका कारण आ‘त्मह’त्या गरिएको देखाईेएको छ । उनले किन र के कारणले आत्महत्या गरे भन्ने कुरा भिडियो हेरेपछी मात्र थाहा हुने यसै भिडियो निर्देशन गरेका निर्देशक क्रान्ती के सि ले बताए ।

‘सुसाइड’ एल्वममा पनि समावेश गरिएको यता तिर दुख्छ बोलको यस् गीतमा लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ ।मनछुने भावुक शैलीको गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको

साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरु वाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदि को जिवन्त अभिनय रहेको छ।भिडियोमा मनोरञ्जन क्षेत्रमा राम्रै नाम कमाएका निर्देशक।

क्रान्ति केसीको निर्देशन संगै सम्पादन पनि रहेको यस् भिडियोमा नन्दा अधिकारीको श्रृंगार रहेको छ ।यो भन्दा अघिल्ला भिडियोहरुलाई गरिदिनु भएको माया जस्तै यो भिडियोलाई पनि मनपराई दिनु हुनेकुरामा निर्देशक क्रान्ति केसी विश्वस्त रहेको कुरा निर्देशक के सीले तेजेनपाललाई जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News