काठमाडौं । के तपाई वैदेशिक रोजगारीबाट नेपाल फर्कदै हुनुहुन्छ ? कुन सामान नेपाल ल्याउँदा कति रुपैंया भन्सार तिर्नुपर्छ भनेर जान्न चाहनुहुन्छ ? त्यसो हो भने तपाइको लागि यो जा,नकारी मह,त्वपूर्ण हुनेछ ।

भन्सार विभागले पछिल्लो समय कायम गरेको भन्सार दररेट बारे जानकारी दिंदैछौं ।नेपाली नागरिक ने,पाल सरकारको श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा जानु भएको हो ?

र १२ महिना वा सो भन्दा बढी विदेश बसेर नेपाल फ,र्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वी कृती भएको साथै लगातार १ वर्ष भन्दा बढी बै,देशिक रो,जगारी गरी नेपाल फ,,र्कनु भएको हुँदा एक पटकको लागि ३२ इन्च सम्मको टिभीमा महसुल लाग्दैन ।

यदि तपाई १२ महिना भन्दा कम अवधि विदेश बसेर नेपा ल फर्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वी,कृती भएतापनि साथै लगातार १ वर्ष भन्दा कम मात्र विदेश बसी फर्कनु भएको हुँदा तपाईं ले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ ।

साथै यदि तपाई नेपाल सरकारको श्रम स्वीकृती नलिइ वैदेशिक रोजगारीमा जानु भएको हो भने तपाईंको श्रम स्वी,कृती नभएको हुँदा तपाईंले साथमा ल्या,,उने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ।

३२ इन्च भन्दा ठुलो नेपाल ल्याउँदै हुनुहुन्छ भने टेलिभि जन महशुल भन्सार कार्यालयद्वारा कायम गरिएको मूल्य मा : भन्सार महसुल २० प्रतिशत, अन्तशुल्क १० प्रतिशत, र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News