काठमाडौं । नेकपा एमाले वि,भाजन गराएर नेकपा (एस) बनाउँन दिलो ज्या,नले माधव नेपाललाई साथ दिएर अहि ले पनि देश व्यापी रुपमा च,र्को भा,षण गर्दै हिडे,की राम कुमारी झाँक्री सार्वजनिक मं,चमा दिउँसै घुरेर निदाएकी छिन् ।

पा,र्टी फुटाएर देशव्यापी दौडाहमा निस्किए की झाँक्री आज सिन्धुली पुगेर दिउँसै मं,चमा निदाएकी हुन् ।नेकपा एसले सिन्धुलीमा आयो जना गरेको कार्यक्रममा प्र,मुख बक्ताको रुपमा पुगे,की झाँक्री मं,चमै निदाएकी थिइन् ।

आफ्नो कानैमा च,र्को साउण्ड सिस्टमले अरुले भा,षण गर्दा पनि झाँक्री मजाले झुलेर निदाएकी थिइन् । ओटीभी नेपाल डट कमको क्यामेराले कैद गरेको भिडियोमा झाँ,क्री ले लामो स्वास लिएर घु,री घुरी निदाएको प्र,ष्ट देख्न सकि न्छ ।

कार्यकर्तालाई नेकपा एसको पक्षमा तान्न प्रमुख वक्ताको रुपमा पुगेको मान्छेनै मस्त निदाए पछि दर्शक,दीर्घामा रहेकाहरुले भने मु,खा,मुख गर्दै अनौठो मानेका थिए ।

कतिपयले भने हेर न पारा भन्दै कानेखुशी पनि गरेका थिए भने कोही रमिता मानेर हाँ,सीरहेका दे,खिन्थे । ओटी,भी नेपालको लेन्सले कैद गरेको भिडियोमा उनी मजाले झु,लेर निदाएको प्र,ष्ट देखीन्छ ।

मं,चको अग्र भागमा बसेको ,कार्यक्रमको प्रमुख आ,कर्षण भनेर केन्द्र देखी बोलाएको मान्छ नै मस्त निदाए पछि आ योजकले अप्ठेरो मानेको थिए । सिन्धुलीमा एमाले विभाज नको असर अ,त्य,न्तै न्युन रहेको छ ।

गणेश पहाडी लगायतका प्रभावशाली र जनमत भएका नेताहरु एमालेमै ब,सेपछि नेकपा एस लाई सिन्धु,लीमा सं,गठन विस्तार गर्न फलामको चिउरा च,पाउँन जस्तै गारो भएको छ ।

सुर्य र जबज छो,ड्न सकिन्न भन्दै एमालेका मान्छे एमाले  मै बसे पछि जिल्ला स्थित नेकपा एसका नेताहरु निरास भएका छन् ।पहिलो दिनको ठूलो भनेको का,र्यक्र,मको ओपनिङ नै झाँक्री निदाए पछि झुर भयो भन्दै नेकपा एस सिन्धुलीका नेताहरुले नै ननिको मानेको खबर छ ।

देशदौडाहको धपडी र मन्त्री बन्ने लाइनमा समेत रहकी भनिएकी झाँक्री सबै तिर चाँ,जो,पाँजो मि,ला,,उँन पर्ने भएका कारण रातको निन्द्रा विथो लिएर दिउँसै निदाएको हुन सक्ने अनुमान गरिए को छ!***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News