काठमाडौं। “म‘हानगरीय ट्राफिक प्रहरी महाशाखाले नै नियमानुसार ट्राफिक का“रबाही गर्ने क्र‘ममा आर्थिक प्रलो भनमा पार्न खोज्ने चाल‘कहरूको  कुनै प्र“लोभनमा नपरी आफ्नो जि‘म्मेवारी नि‘र्वाह गर्ने प्रहरी नि‘रीक्षक सहित २४ जना ट्राफिक प्र“हरीलाई एक का‘र्यक्रमबीच पुर‘स्कृत एवं

सम्मान गरेको छ।”!प्र‘हरी संगठनले अ‘ख्तियार गरे को आर्थिक शून्य स“हनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उ‘ल्लंघन गर्ने चा‘लकहरूको प्र‘लोभनमा नपरी काम गर्ने ट्रा‘फिक लाई सम्मान गर्दै त्यस्ता चालक हरू लाई कानुनअनुसार मुद्‍दा चलाइएको महाशाखा प्रमुख

एसएसपी ज‘नक भट्टराईले बताए।”हो नगद पुरस्कृत तथा “प्रशं‘सापत्रसहित सम्मानित हुनेहरू मा प्र‘हरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठसहित प्रह‘री हवल्दार उमेश राम,लक्ष्मण यादव साथै प्रहरी जवा‘नहरू किसान चन्द्र गौतम, धनवीर जि.सी ,सबिना लम्जेल,प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला छन्।

त्यस्तै, प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजी साह, प्रविन मोक्तान, दधिराम बि.सी. त्यस्तै प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन्।

सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरेका छन्। सम्मानित प्रह‘रीमध्ये एकजनाले भने, ‘आर्थिक शून्य सह‘नशीलता हाम्रो प्रा‘थमिकता हो। यदि कसैले हामीलाई घुस लिन खोजेको ख‘ण्डमा हामी कानुनी दायरामा ल्याउछौँ।’

गत आ.व.मा घुस दिई प्रलोभनमा पार्न खोज्ने १६६ जना चालक पक्राउ परेका थिए। यस आर्थिक वर्षमा घुसबापत ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रद्वारा सम्मान गरिसकेको छ। नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News