काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र वि,भूषणमा प्रच,ण्डपत्नी सीता दाहाल पनि परेकी छन् । यो वर्ष मा,नप,दवी र विभूषण हुने ९०३ जनाको लि,ष्टमा सीता दाहाल पनि परेकी हुन् ।

म,न्त्रिपरि,षदको बैठकबाट सिफारिसमा सिफारिसमा परेकी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान भएको हो । सिफा रिसमा परेका सबैको आजै राष्ट्रपति कार्यालय मा सम्मा,नको का,र्यक्रम रहेको छ ।

यो पनि,,गुल्मीमा विश्वकर्मा दे,उताको न,भई विश्वकर्मा ब्य,क्तिको गरियो पूजा !

गुल्मि । आज मुलुकभर वि,श्वकर्मा देउताको पूजा गरिएको छ । यता गुल्मीमा भने विश्वकर्मा पू,जाका दिन देउताको नभई एक जना ब्यक्ति लाई स,म्मान गरेर पूजिएको छ ।

गुल्मीको सदरमुकाम तम्घा,सस्थित नेपाल पत्र कार महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफ्नो निर्माण ब्यावसायमा लामो समय देखि निरन्तर काम गर्दै आएका तम्घास कै धन बहादुर बिश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गर्दै उनको मे,हनत मजदुरीको पूजा गरेका हुन् ।

उनले भने, ‘कागजको देउतालाई पुजिन्छ, तर प्रत्यक्ष देउता श्रमजीविहरुलाई अपमान गरिन्छ । यस्तो सोँच र भ्र,महरु चिर्नको लागि अबदेखि मैले धनबहादुर जस्ता श्रमजीविहरुको सम्मान गरेर मात्र दे,उताको पूजा गर्ने छु । आज मैले त्य,ही गरेँ ।’

त,म्घासको पुरानो बजार निवासी उनी निर्माण ब्यवसायी तथा गुल्मीका महासचिव र श्रेष्ठ क,न्ट्रशन प्रा.लि.का प्रमुख समेत हुन् ।

आजै नेपाल पत्रकार म,हासंघ गुल्मीका पूर्व अध्यक्ष नवराज भुसालले आफूले सञ्चालन गरेको रेडियो गुल्मी   र ‘बी’ टेलिभिजनमा दलित समुदाय कै पू,जारी,द्धारा बिश्वकर्मा पूजा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News