काठमाण्डौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ले” बिभिन्न कार्यक्रमहरुु मा वा अन्तर्वार्ता का क्रममा नेपालकै इतिहासमा प्रधानमन्त्रीका रुपमा आफुले जत्ति को कसैले काम गर्न नसकेको र अहिलेका कुनै पनि नेताहरुले आफु ले जत्तिको काम गर्न नसक्ने दाबी गर्दै आएका उनले आज

अफ्नो तुलना महात्मा गान्धी र नेलशन मण्डेलासँग गरेका छन्।मै हुँ भन्दै आएका केपी शर्मा ओलीले आफुलाई विश्व स्तरिय नेताहरु संग तुलना गर्दै आए का छन।“  केपी शर्मा ओली को प्रधानमन्त्री कार्यकालमा भएको व्यापक भ्र‘ष्टा चार र आलोचनालाई बे‘वस्था“ गर्दै केपी शर्मा ओली संग

नजिकिन एमाले का नेता-कार्यकर्ताहरु ओली ‘बा’ भनेर  सम्बोधन गर्दै आएका छन ।नेपाली कांग्रेसका नेता राष्ट्रिय सभाका सांसद रमे’शजंग राय‘माझिले त केपी ओली राज नेता नभएर भ्र“ष्टाचारको चाही म‘हानायक भएको समेत आरोप लगाएका थिए । शुक्रबार ओलीले ऋषि धमलाको

कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रम मा अन्तरर्वार्ता दिँदै आफूलाई महात्मा गान्धी र नेलशन मण्डेलासँग तुलना गरेका हुन्।ओलीले आफ्नो प्रशंसा देखेर माधव नेपालको छातीमा आगो बलेको भन्दै उनले ‘बा’ भन्ने गरिएकोमा गर्व मह‘सुस गरे। आफूलाई जनताले मन पराएका कारण ईष्या

ले नजल्न ओ“लीले आग्रह गरे। ‘महात्मा गान्धीलाई बाप्पु नै भनिन्थ्यो। बाप्पु भनेको अर्थ पिताजी। होची मिन्हलाई अंकल हो।काका भन्थे सबैले।नेलशन मण्डेला लाई पिता जी भन्थे।’ ओलीले भने, ‘कसले गरेको कामलाई जनताले मन पराउँछ, प्यार गर्छ त्योसँग इष्र्या गरिरहनुपर्ने आवश्य कता छैन।

मैले पैसा बाँडेर ‘बा भन्दिेउ, बा भन्देउ’ भनेको त छैन मैले बा भन्ने शब्द किनेको त होइन। मैले डण्डा लगाएर बा भन कि बा भनेर कसैलाई बाध्य पारेको त होइन।माधव नेपाल र वामदेव गौतमको कसैले प्रशंसा नगरेपछि इष्र्या भएको टिप्पणी गरे। कसैले पनि आफूले आफूलाई खराब भनोस्

भन्ने नचाहने र त्यो आफूले पनि नचाहने ओलीले बताए।माधव नेपालमा स्वार्थ, अहंकार र म भन्ने भावना रहे को ओलीले आरोप समेत लगाए। ओलीले दक्षिणपन्थी सँग“ मिलेर वामपन्थी सरकार ढालेको भन्दै उनले घरमा आगो लगाएर प्रतिक्रियावादीका अगाडि मुठ्ठीमा ख‘रानी लिएर उभिए को टिप्पणी गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News