काठमाण्डौं।नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र माओवादीले योजना वद्ध रुपमा  नै भ्र’ष्टाचार सुरु गरेको बताउनु भएको छ ।”“राष्ट्रिय युवा संघ नेपाल ललितपुरको वाग्मती गाउँपालिका स्तरीय वृहत कार्यकर्ता भेलालाई सम्बो”धन गर्दै बस्ने“तले कांग्रेस र माओवादी ले

भ्र’ष्टाचार गर्नका लागि कार्यकर्तालाई दशैँ खर्च बाँड्नेदेखि ठूला ठूला काम समेत उपभोक्ता समिति मार्फत काम गर्ने गरी बजेट ल्याएको बता‘उनु भयो ।”“अनियमितता गरी कमाएको सम्पत्तिको सुरक्षाको लागि सरकारले सम्पत्तिको स्रोत खोल्नु नपर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।”

“अनियमितता र भ्र’ष्टाचारीको संरक्षण तथा पैसा बाँडेर चुनाव जितिन्छ भन्ने भ्रममा नपर्न उहाँले कांग्रेस माओवादी लाई आग्रह गर्नुभयो ।‘अब जनता पैसामा बिक्दैनन् बस्नेत ले भन्नुभयो ।”“एमाले अब सरकारले गरेका गलत काम लाई नंग्याउने काममा लाग्ने उहाँले बताउनुभयो ।

यसमा लाग्दा काहीँ बाधा आए बल प्रयोग गरेर अघि बढ्न उहाँले कार्यकर्ता हरुु लाई पनि आग्रह गर्नुभयो‘त्यसो गर्दा कुनै अप्ठेरो आयो भने एमालेले काँध हाल्ने छ’,उहाँले भन्नु भयो ।”बस्नेत पछिल्लो समयको निकै च‘र्चित पात्रहरु मा पर्छन र झण्डै ओलीको नक्क‘लमा बोल्ने गर्छन।

विभिन्न समय समयमा चर्चामा आईरहने नाम मध्य महेश बस्नेतको पनि नाम क“हिल्य छुट्दैन ओलीले प्रधानमन्त्री पद छाडेर बालकोट जादा समेत निकै महत्वपु’र्ण भुमिका खेलेका थिए बस्नेतले विभिन्न ठाउँहरुमा नाम पनि मुछि“दै आएको पात्र हुन बस्नेत।र ओलीका निकट प्रिय पात्रको रुपमा पनि चिनिदै आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News