काठमाडौं ।   पूर्वप्रधानमन्त्री    झलनाथ   खनाललाई राष्ट्र गौरव  पदवीबाट   सम्मान  गरिने  भएको  छ । यो  सम्मान राष्ट्रपति   विद्यादेवी  भण्डारीले  प्रदान  गर्ने मानपदवीमध्ये दोस्रो  ठूलो   सम्मान हो ।पू  र्वप्रधानमन्त्री   खनालसँगै  यो सम्मान  मन्त्रिपरिषद्का  पूर्वअध्यक्ष    स्व. सुवर्ण   शमशेर राणालाई

पनि   प्रदान    गरिने    भएको   छ ।   सरकारले  संविधान दिवसको  अवसरमा  हरेक   वर्ष   विभिन्न क्षेत्रमा योगदान गरेका   व्यक्तित्वहरुलाई   विभिन्न    मानपदवी  र विभूषण गर्दै आएको  छ । यो वर्ष सरकारले ९०३ जनालाई सम्मान गर्ने भएको छ ।

यो पनि,,सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न  मानपदवी र विभूषणमा प्रचण्डपत्नी सीता दाहाल पनि परेकी  छन् । यो वर्ष  मानपदवी  र विभूषण हुने ९०३ जनाको लिष्टमा सीता दाहाल पनि परेकी हुन् ।मन्त्रिपरिषद को बैठकबाट सिफारिसमा

सिफारिसमा   परेकी   सीता  दाहाललाई    प्रसिद्ध   प्रबल जनसेवाश्री प्रदान भएको  हो । सिफारिसमा परेका सबैको आजै राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रम रहेको छ ।

यो पनि,, काठमाडौं । न्यू ज  २४  टेलिभिजनको अनलाइन संकरणका सम्पादक मुकुन्द दाहाललाई ‘प्रबलजनसेवाश्री’ मानपदवी  प्रदान  गरिने  भएको   छ  ।संविधान  दिवसका अवसरमा राष्ट्रपति  विद्यादेवी  भण्डारीले   दाहाललाई उक्त मानपदवी प्रदान गर्न लाग्नु भएको हो ।

पत्रकारिता  क्षेत्रबाट  उहाँले  विषेश  योगदान पुर्याउनु उक्त पदवी प्रदान  गर्न  लागिएको  हो । केही  दिनअघि  दाहाल अग्रज    खेल  पत्रकारिता   सम्मानबाट   पनि    सम्मानित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News