झापा – दमकमा बस्दै आएको प्रेम तामाङ को श्रीमती बिगत ६ महिना देखि सम्पर्क बिहिन भयेको थियो । उनलाई खो,जी गर्ने क्रममा झापाको दमक बाट रुपहेन्दी हरैया नगरपालि का सम्म पुगेको थियौ त्याहा पुग्दा प्रेम तामाङ को श्रीमती कमला तामाङ घर छोदेर भागिन।

माइती पछे सङ सम्पर्क गरिसकेपछि कमला तामाङ सम्पर्क मा आइन । कमला तामाङ भन्छिन सासु ससुरा को टचर सहन नसकेर घर बाट भाग्न भागेकी भनने बताउछिन । घरमा धेरै घरको परिबार गाली गलोच दिन्थे र राम्रो व्यबहार नभयेकोले घर छोडेर भागेको भनेर बताए ।

भागेको ३ दिन पश्चात् घरमा जानकारी दिएको बताउछिन । बुडा बिदेशमा थियो र बुदाले आफुले चाहेको कुरा गर्न र चाहेको कुरा लाउन पनि नदिएको खुलासा गरिन ।

घरमा विभिन्न प्रकारको आ,रोप लगाएको र राम्रो व्यबहार नगरेको बताउछिन । १० बर्ष देखि प्रेम सम्बन्ध मा रहेको र प्रेमी आफैले कोठा भाडा खोजेर त्यहा गयेर बस्न जाउ भनेर भनेको खुलासा गर्छिन।

प्रेमी को घर म्याग्दी रहेको बताए । कमला भन्छिन छोरा हरुको एक रति पनि माया लग्दैन। बिदेश बाट आएसी बिहे गर्ने र छोरा हरुको माया भन्दा आफ्नो प्रेमीको माया धेरै लाग्छ भनेर भनिन ।

कमला तामाङ आफ्नो प्रेमी सङै बस्ने र आफ्नो छोरा र बुडाको केही मत्लब नभएको बताउछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News