काठमाडौं ।”पत्रकार ऋषि ध‘मलाले नेपाल क“म्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता भएको ब”ताएका छन् । उनले  प्रचण्डलाई दक्षिण एशिया कै शक्तिशाली नेताको रुपमा उभ्याए ।आइतबार राजधानी

मा देशभक्त गण,तान्त्रिक मञ्चले आयो“जना गरेको एक विशेष समारोहमा सञ्चारकर्मी ऋषि धमलाले प्र‘चण्डको तारिफ गर्नुमा आ“फ्नो कुनै स्वार्थ न‘भएको समेत उल्लेख गरेउनले ”नेपाली नेताहरु मा प्रचण्ड, सफा हृदय “भएको नेता भएको बताउँदै अब नेपाल”को विकास र समृद्धि को

नेतृत्व गर्ने दायित्व प्रच‘ण्डकै काँधमा भएको धारणा राखे पत्रकार धमलालाई अध्यक्ष प्रचण्डले सम्मान पत्र, खादा र माला सहित सम्मानित गरेका थिए“ ।यस्तो छ धमला ले’“ प्रचण्डबारे बोलेका शब्द  अध्यक्ष प्रचण्ड विलक्ष ण प्रतिभा भएको व्यक्ति हुन् । हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व

एकैचोटी यदि विश्वमा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको छ । हामीले प्रष्टरुपमा भन्नुपर्छ नेपाली राजनीतिमा उहाँमा जुन किसिमकोक्षमता, दुरदर्शिता र अध्ययनशीलता छ र जनताको मनमा बस्न प्रच‘ण्ड सफल हुनु भएको छ। नेपाली राजनीतिमा मैले प्रचण्डलाई चिनेको जानेको र बुझे

को छु । प्रचण्डको मन एकदमै सफा छ ।हो अनि प्रचण्ड सही हिँड्दै हुनुहुन्छ । प्रचण्ड जनताको दु:ख देख्न सक्नु हुन्न ।”गणतन्त्र, संघीयता,समावेशीता, देश र जनताको कुरा गर्दा त्यति खेर साँच्चीनै प्रचण्ड ले सशस्त्र जन“युद्ध नगरेको भए हाम्रो देशमा यति “छिट्टै रा“जनीतिक चेतना

आउने थिएन । किनभने मैले यसमा धेरै बहस गरेको छु ।चौध वर्षको उमेरमा कृष्ण प्रसाद भट्टराई”को अन्तर्वा‘र्ता लिने पत्रकार हो ऋषि धमला। प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक हुँदा पनि पहिलो अन्तर्वार्ता मैले नै गरेको थिएँ उहाँजस्तो दुरदर्शी राजनेताले हाम्रो देशलाई विकाससमृद्धि

को युगमा पुर्‍याउनुपर्छ । तपाई दक्षिण एशियाकै राजनेता हो : प्रचण्ड जी ले राजनीतिक क्रान्ति पनि गर्नुभयो सशस्त्र द्वन्द्व पनि गर्नुभयो । गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेर साँच्चीकै गणतान्त्रिक नेपालको परि“कल्पना गरेर नै संवि धानसभाबाट संविधान ल्याएर नेपाल को वामपन्थी”

लाई एक बनाएर आज नेकपाको अध्यक्ष भएर आउनु भए को छ । प्रचण्ड जी राजनैतिक क्रान्ति पनि सफलभयो अब कहिले हुन्छ आर्थिक क्रान्ति कहिले हुन्छ ? यी यावत प्रश्न हरु म सँधै गर्ने गर्छु ।”मलाई विश्वास छ प्रचण्डजी आज हाम्रो देशमा नेताको खडेरी परिरहेको अवस्थामा तपाईले

मात्र योदेशमा विकास र समृद्धि गर्न सक्नुहुन्छ । तपाई नै एउटा दुरदर्शी नेताहो तपाई ले जसरी क्रान्ति गरेर जसरी  राज“नीतिक रुपान्तरण गर्नु भएको थियो, त्यसरी नै अब आर्थिक क्रान्ति गरिदिनुस् ।हाम्रो देशमा जनता यति लाला यित छन्, ।

जनता यति आतुर छन् अब तीन करोड जनताले मन पराए को तथा वि“श्वले हेर्ने गरेको प्रचण्डले आर्थिक क्रान्ति ”गरि दिनुस् । मैले धेरै प्रशंसा गरेको होइन । प्रचण्डजी प्रधान मन्त्री हुँदा म मन्त्री।हुन्नत पाईहरुलाई थाहा छ म पत्रकार नै हो ।

कुनै स्वार्थ छैन । उहाँ दोस्रो पटक प्र“धानमन्त्री बने पछि भारत जानु भयो । त्यसबेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको बीचमा बसेर अब नेपाल मा विकास गर्नुपर्छ भन्ने व्यक्ति हुन् प्रचण्ड । प्रचण्ड जी हाम्रो देशको ठूलो रोग भनेको भ्र“ष्टाचार हो।त्यसलाई तपाईले जरैदेखि उखेलेरफाल्नुस्,तीन करोड नेपाली तपाई को साथमा हुनेछन् ।;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News