काठमाडौ : क‘लाकारितामा जमेका थिए सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली भूकम्पपछि उनीहरू चन्दा उठाएर समाजसेवा गर्नतिर लागे । एउटा काम फत्ते पनि गरे, ४ करोड चानचुनको गिरानचौर एकीकृत न“मून बस्ती त्यसबाट हौसिएर उनीहरूले चितवनमा पनि साढे तीन सय

करोडको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरे, उसैगरी पैसा उठाएर । उनीहरू कलाकारिता नैै छोडेर रंगशाला मा उत्रिए ।तर, तीन वर्षपछि धुर्मुस सुन्तली फाउण्डेसन लाई एउटा आपत् आइलागेकाे छ, जब सर्वसाधरणबाट उठाए को पैसाले नपुगेर उल्टै १६ करोड ऋण लाग्यो ।

अब उस‘लाई याे परियोजना ‘निल्नु न ओ‘कल्नु’ भएको छ १६ करोड ऋण लागेको भन्दै फाउण्डेसनले रंगशालाको निर्माण कार्य रोकेको छ । काम अघि बढाउन मुस्किल परे को बताउने धुर्मुस यो परियोजना बाट हात उठाए को भने ‘ स्वीकार गर्दैनन् ।तर, सरकारले सहयोग नगरे अघि बढाउन

नसकिने पनि भन्न छुटाउँदैनन् ।उनको चिन्ता प्रस्ट बुझ्न‘ सकिन्छ, अरूलाई जिम्मा लगाउँदा यो परियोजना सम्पन्न हुँदासम्म आफ्नो नाम नै मेटिने हो कि धुर्मुसले भनेका थिए ‘कति माग्नु, मागेर मात्र सम्भव नहुने देखियो र सरकार ले सहयोग नगरे काम अघि बढाउन पनि मुस्किल छ ।’उनका

अनुसार अर्थ मन्त्रालयमा सहयोग का लागि प्रस्ताव पत्रहरु पेस गरिएको छ । उता रंगशाला काे काम भने पुरै ठप्प छ। प“रियाेजना सम्पन्न हुँदासम्म तीन अर्बभन्दा बढीकाे लागत अनुमान गरिएकाे छ धुर्मुस भन्दैछन्,अहिलेसम्म ५४ कराेड काे काम भयाे ।यसमा १६ कराेड ऋण छ ।’

“उनकाे मतलब अझै अर्बभन्दा बढी पैसा चाहिने र परियाे जना अघि बढाउन अब फुट्टी काैडी छैन ।हो अब प्राे“जेक्ट पूरा हुनेगरी पैसा उठ्ने आसाहरु पनि उनमा छैन हुन पनि एउटा माहाैल थियाे पैसा उठ्ने, अहिले त्याे “माहाैल उस्तै छैन । याे घडीमा आइपुगेर काम राेकेका पारेका उनी अझै

भन्दैछन् हात उठाएकाे छैन ।सँगै उनकाे अर्काे भनाइ पनि आउँछ, सर“कारले स“हयाेग नगरे परियाेजना सम्पन्न गर्न सकिन्न ।’ उनकाे स्पष्ट संकेत छ- याे“ परियाेजना सम्पन्न गर्न सरकारले पैसा देओस्, ऋण तिरिदेओस् । हाम्राे नाममै परियाेजना सक्न पाइयाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News