काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले विभु’षण प्रदान गर्ने भएको छ ।सरकारले हरेक वर्ष संवि धान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरुलाई वि’भुषणबाट सम्मान

गर्दै आएको छ । उक्त विभु’षण राष्ट्रपति विद्यादेवी भण्डारी बाट प्रदान गरिने तय भएको छ ।वि’भुषण प्रदान गर्ने सूचि मा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, र ।नेपाली राष्ट्रिय क्रि’केट टिम का

कप्तान ज्ञानेन्द्र मल्ल त्यसै गरि नायिकामा भने केकी अधि कारीलाई पनि विभु“षण प्रदान गरिने भएको छ ।यसपटक विभु’षित हुने सम्भवतः उनी एक्ली गायिका हुन् ।“गुमनाम रहेकी गायि का बिष्णु माझि यसै अबसरमा सार्बजनिकहुने बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी बाट नै विभु’षण

प्रदान गरिने उक्त समारोहमा उनि सहभागी हुने बताइएको छ ।थप समचार विष्णु माझी बारे  लोक दोहोरीको रानी भनेर चिनिने विष्णु माझीजसका जसका गितहरु सर्वाधिक लोक प्रिय छन दर्शक श्रोताले खोजिरहेका छन। मिडियामा नआउने विषयमा भने धेरै दर्शक शुभचिन्तक हरुले चासो गरिरहेका छन।

सामाजिक सञ्जाल मा चर्चा भईरहेको वि“ष्णु माझिको वास्ताविक के छ त भिडियो सहित केहि सामाग्रीहरु यहाँ छ। सामाजिक सञ्जालमा एक ट्युबले यसरी समचारहरु हालेको छ भिडियो समचारको अन्तमा छ वास्ताविकता के हो त मिडियामा बल्ल आयो श्री’मानको यस्तो रहस्य को खुलासा,

भिडियो सहित, झ’ण्डै करिब डे”ढ घ’ण्टा प्रशासन कार्या लयमा छलफल गर्दै बिताएका थिए । टा’उकोमा पर्छौरा, मु’खका मास्क, ओभर कोट र क’म्बर देखि खु’ट्टा सम्म छो’पिएको ला’मो स्कर्ट लगाएर आएकी माझी कार्यालय भित्र‌ पुगे पछि मात्र मु’खको मा’स्क खोलेर बो’लेको

प्रजिअ निरौला ले जानकारी दिएका थिए । त्यस्तै विष्णु माझीले पहिलो पटक यस्तो भनेकी थिइन् , बाहिरी हल्ला जस्तो मेरो भो’गाई होइन, आज सम्म श्रीमान सन्दरमणिले नै मलाई यहाँ सम्म पुर्‍या’उनु भएको हो, म ब’न्धक छैन । मेरो इच्छा नै बा’हिर सार्वजनिक हुन नचा’हने हो, म मेरो

जीवन देखि एकदमै खु’शी छु । यसरी विष्णु माझीको परिवारसहित प्रजिअ निरौला, प्रहरी उप’रीक्षक लम्साल, प्रमुख प्रशासकीय अधिकृत या’दवराज शर्मा र राष्ट्रिय अनुस’न्धान प्रमुख रोशन केसी सहितको समूहले छलफल गरेका थिए विष्णु माझीका दाइ बाबुराम, बाबा ताराबहादुर

र आमा धर्मकुमारी स्याङ्जाको चा’पाकोट नगरपालिका मा ब’स्ने गर्छन् ।भने“ विष्णु माझीको बहिनी विष्णु सँगै काठमाडौंमा बस्ने गर्दछिन् ।ताराबहादुर माझीका दुई छोरी र एक छोरा हुन् । त्यहा उपस्थित भे’लामा विष्णु र सुन्दर मणि मिडियाकर्मी सँग बोल्न चाहेनन् । उनीहरुले तस्बिर समेत सार्वजनिक नगर्न आ’ग्रह समेत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News