काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीतमा सर्वा,धिक चर्चित र लो,कप्रिय गायिका विष्णु माझीलाई सरकारले विभु’षण प्रदान गर्ने भएको छ ।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसर मा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई वि’भुष णबाट सम्मान गर्दै आएको छ । उक्त विभु’षण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ ।

वि’भुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ,

नेपाली राष्ट्रिय क्रि’केट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र नायिकामा भने केकी अधिकारीलाई पनि विभुषण प्रदान गरिने भएको छ ।यसपटक विभु’षित हुने सम्भवतः उनी एक्ली गायिका हुन् ।गुमनाम रहेकी गायिका बिष्णु माझि यसै अब सरमा सार्बजनिक हुने बुझिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभु’षण प्रदान गरिने उक्त समारोहमा उनि सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News