काठमान्डौ– को’रोना महामारीले देशभरिका बिद्यालयहरु ब,न्द रहे । इन्टरनेटको पहुच हुने ठाउँहरुमा अनलाइन बाट कक्षाहरु सं,चालन भए पनि बि,कट र दुर्गम ठाउँहरुका बिद्यालय हरु खुलेनन् ।

बिस्तारै को’रोना संक्रमणको दरमा कमि आए संगै देशका बिभिन्न ठाउँका बिद्यालयहरु खुल्न थालेका छन । को’रोना का कारण सरकारले नि,षेधाज्ञा गरे,,पश्चात् घर,मै बसेका बिद्यार्थीहरु बिद्यालय जान पाउदा फु,रुङ्ग छन् ।

नि’षेधाज्ञाका कार,ण बाहिर निस्किन नपाउँदा कुनै का’ रागा’रमा बसेजस्तै जिबन बिताइरहेका बिद्यार्थी बि,द्यालय जान पा,उदा खुसि छन् ।छो,राछोरी घर,मा बस्दा उनीहरु लाई मात्र दिक्क होइन अ,भिभावक पनि दिक्क थिए ।

‘विद्यालय बन्द भएपछि छोराछोरी घरमा बस्दा उ,नीहरुको भविष्य बि’ग्रने चि,न्ताले रातदिन पि’रोल्ने गर्थ्यो,’‘के,,ही स्थानीय तहमा विद्यालय सञ्चालन भएर प,ठनपाठन सुरु गरिसकेको र केही सञ्चालन हुने क्र,ममा छन् ।

बिद्यालय जान फुरुंग भएका कति पविद्यार्थीका लागि भने बिद्यालय पुग्न त्यति सजिलो छैन । भौगोलिक कठिनाइका कारण बिद्यालय पुग्न बिद्यार्थीहरुले सास्ती भोग्नु परेको छ । सामा जिक संजालमा भाइरल भएको भिडियोमा एक शिक्षक आफ्ना बिद्यार्थी,हरुलाइ सकुशल उर्लिए को खो लापार गराइरहेका छन् ।

उ,र्लिएको खोलामा आफ्ना बिद्यार्थी हरुलाई शकुशल पार गरा,उने शिक्षक हुन् लिखु गाउ पालिका स्थित यसम माबी यसमका शिक्षक शुबराज थापा ।उनले खोलाको बिचमा बसेर बिद्यार्थीहरुलाई खोला तारिरहेका छन् ।

पानी परेको बेला भलबाढी आएपछि उर्लिएको घ,र्ती खोलामा उनले बिद्यार्थीहरुलाई खोला ता,रेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News