३ असोज,  महोत्तरी।  महोत्तरीको  सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको  विषयलाई  लिएर  आइतबार  दिउँसो दुई पक्षबीच कु’टा’कु’ट हुँदा एकजनाको मृ’त्यु भएको छ ।मृ’त्यु  हुनेमा सोनमा  गाउँपालिका -२  तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय

गौशालाका  प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानका री दिए ।सुन्दरपुरका  ३५ वर्षीय  मलेसी  सदा र २६ वर्षीय नथु  सदा तथा तरहारीका  ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको  मैनटोलमा  विश्वकर्मा  मेलामा पूजाको विषय लाई लिएर वि’वा’द भएको थियो ।

वि’वा’दले उ’ग्ररुप लिएपछि दुबै पक्षबीच भएको कु’टा’कुट मा रामप्रसाद  यादव बे’हो’स  भए र बाटोमै  ढलेका थिए । त्यसको  केही  बेरमै उनको मृ’त्यु  भएको  स्थानीयवासीले जानकारी  दिए  घ’ट’नामा   संलग्न    व्यक्तिलाई   प्रहरीले नियन्त्रणमा   लिएको र श’व  परीक्षणको   लागि प्रादेशिक अस्पताल  जनकपुर  पठाउने  तयारी   भइरहेको   प्रहरीले जनाएको छ ।

यो पनि,,नेकपा  एकीकृत  समाजवादीका  अध्यक्ष   माधव कुमार नेपालले आफूहरु  एक हप्ताभित्र सरकारमा सहभा गी हुने बताएका  छन् । आइतबार   पोखरामा   आयोजित कार्यकर्ता  भेलालाई   सम्बोधन  गर्दै अध्यक्ष नेपालले केन्द्र सँगै लुम्बिनी  प्रदेश  सरकारमा  पनि  सहभागी  हुने तयारी भइरहेको बताए ।

‘पहिले   आसेपासेलाई    लगे  र नियुक्ति गरियो   । क्षमता नभएका, अनुचित  काम  गर्नेलाई  पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन   गर्दैछौं  ।’उनका  अनुसार  प्रदेश  १  र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको सुनाए ।

‘१ र  ३  नम्बर  प्रदेशमा  पनि  केपी ओलीका प्युसोहरुको सरकार छ ।  अब  त्यहाँ  एक  हप्ताभित्र   सरकार हटाएर हामी  सरकारमा जान्छौं,’ उनले भने ।गण्डकी प्रदेशमा भने ‘हिजैबाट’    आफूहरुलाई  भेदभाव  गरिएको उनले बताए गण्डकी प्रदेशमा  हिजो  हाम्रा   पक्षका   साथीहरुलाई जुन भेदभाव गरियो,

अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News