काठमाडौ । लमजुङ दूधपोखरी गाउँ,,पालिका–६ का गोविन्द थापा २० वर्षपछि घर त फर्किए, तर श व बनेर बा,कसमा । उन,को यो बाकसले धेरै कथा बो,केको थियो । उनले भर्खर बोल्न सिक्दै गरे,का आ,फ्ना २ छो,रालाई नेपालमै छोडेर गएका थिए ।

अहिले उनीहरु पनि ल,क्का ज’वान भैसके । छोरा डेल्स,न थापा मगर ३ वर्षको हुँदा उनी विदेश गएका थिए । अर्का छोरा पनि ५ वर्षका मात्र थिए । त्यसैले बुवाको अ,नुहार राम्रोसंग आँ,खामा पनि बस्न पाएको थिएन । उनीहरुले जिवनको एउटै सपना बोकेका थिए बुवालाई भेट्ने ।

२० वर्ष पनि उनीहरुको सपना पनि पुरा भयो तर उनका बुवा न बोल्न सक्थे न त उनीहरुका आँशु नै देखे । सुरुका दिनमा विदेश ग,एपछि पैसा पठाउँदै गएका गोबिन्दका का,रण परिवार मा खु,सी बढ्दै थियो ।

तर त्यो खुसी पनि धेरै दिन टिके,न । विस्तारै उनले सम्पर्क घटाउन थाले । फोन आउन बन्द भयो ।तर पनि उन,,की श्रीमतीले दुई छोरालाई राम्रो भविष्य दिइन् । छोराहरुलाई बुवाको कमी हुन नदिने पुरा प्रयास गरिन् ।

तर उन,,ले पनि पुरा जि,वन जि उ न पाइ,नन् । श्री,मान सम्पर्क विहिन भएको चिन्ता गर्दै बसेकी उनी,हरुकी आमा पनि बि,तिन् । त्यसपछि दुई छोराको सहारा पनि खोसियो ।

१९ वर्ष,देखि मलेसियाको पेनाङमा अ वैध रूपमा ब,सि रहेका गो,विन्द अन्ततः सम्पर्कमा आए । डे,ल्स,,नले बारम्बार घर आउन द,बाब दिइरहे । उनको द,बा,बपछि गोविन्द घर फर्किन र बाँकी जीवन परिवारसँगै बिताउने सोचमा नेपाल फ,र्किन तयार भए ।

तर, दु,र्भाग्य उनले नेपाली भूमि टे,क्नै पाएनन् ।विमानस्थ लमै अ,चा,नक वे’होस भएर ल डे । उ,नलाई अस्प,,ताल लगियो । गत सेम्टेम्बर २ तारिखमा उनलाई अस्पतालले मृ त घो,षणा ग,रिदियो ।

आफन्त र मलेसियामा बस्ने नेपालीहरुको आर्थि क सहयोगमा उनको श व नेपाल ल्याइएको हो ।शनिबार गोविन्दको श व सहित अन्य पाँचजना को श व नेपाल आइपुगेको छ । त्यस्तै, विभिन्न कारणले मृ त्यु भएका र मलेसियामै सद्गद् गरि एका १५ जनाको अ स्तु समेत नेपाल आइपुगे को छ ।

यसअघि पनि एक साताअघि मलेसियाबाट ८ जनाको श व र १४ अ स्तु नेपाल ल्याइएको थियो । यसको वि,स्तृत समाचार फरकधारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News