एजेन्सी फेरि खुसिको एउटा खबर आएको छ अन्तरिक्ष बाट ३ महिना पछि पृथ्वी फर्किए!चीनको अहिलेसम्म को सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीनअन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् उनीहरूपृथ्वी भन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरे

को अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए।चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो१२ अन्तरि क्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए यो सफल अभियानले अन्तरिक्षमा चीन को आ“त्मविश्वास र क्षमता‘ बढे को देखाउँछ।

न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५भित्री मंगोलियाको गोबीमरुभूमि मा अवतरण गरेका छन्। सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो।पाँच वर्ष पछि अन्तरिक्षमा यात्री पठाए को चीनले लामो समयका लागि”

मानव पठाएको यो पहिलो पटक थियो।अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म ‘अन्तरिक्षमा हिँड्ने’ काम गरे को चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य ख“ण्डमा

प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी पनि ग्लोबल टाइम्सहरुले दिए को छ। (बीबीसीको सहयोगमा) :फोटो फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News