काठमाडौ।माधव नेपालले म नेता हुँ नेता भनेको भिडियो भाईरल छ आखिर किन यसरी म नेता हुँ भने“ भिडियो” समचारको अन्तमा राखिए को छ। “ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला ।नेकपा एकीकृत समाजवादी पार्टीकाअध्यक्ष

माधव कुमार नेपालले आफ्नो पार्टी यही साता भित्र नै अब सरकारमा सहभागी हुने बताए का“ छन्।अध्यक्ष नेपालले यही साताभित्रै पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाइने बताए।संविधान दिवसका अवसरमा एकीकृत समाजवादी

को कास्की जिल्ला समितिले गत आइतबार पोखरा मा आयोजना गरेको ग“णतन्त्र एवं सं‘विधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ताभेला लाई सम्बोधन गर्दै नेपालले अहिलेको ५ दलीय गठबन्धन

लाई आगामी निर्वाचन सम्म कायमै राखिने पनि बताए“।
विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन। अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीहरु लाई दोहोर्‍याउनु हुँदैन।गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ, ।

नेपालले भने। अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न पनि कार्यकर्ता सँग उनले आग्रह गरे।अ“सली कम्यु‘निस्ट पार्टी हामी हौं, अरुले कम्युनिस्ट पार्टीको मर्म मा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे

हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।प्रचार गरिएजस्तो माओ वादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गरे।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता लगायतका परिर्वतन का उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको पनि नेता नेपालले बताए।प्र“तिनिधिसभा वि‘घटनका वि“रुद्ध जुन सर्वोच्च को फैसला ऐतिहासिक र नेपाल को इ“तिहासमा

संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए।
संविधान मिच्ने छैनौं, यसको पालना गर्नेछौँ तथा संविधान को मूल्य र मान्यताको रक्षा गर्दै य“सको मर्म र भावना को सही प्रयोग हाम्रो पार्टीले गर्नेछ नेपालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News