काठमाडौं । फेरि पनि नेेेपाली‘हरु फसेको खबर आ‘एको छ। काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छि“र्न खोज्ने झन्डै पाँच दर्जन नेपाली हरु फ्र‘यांक फर्ट विमानस्थलबाट पक्राउ परेका छन् ।

“पक्राउ पर्नेमा यही रुटबाट मेक्सि को पुगे पछि प्रह“रीले फ्र‘यांकफर्ट फर्काइदिए का र मेक्सिको उड्ने तयारीमा छन् जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काका अनुसार मेक्सिकोबाट डिपोर्ट भएका हरु लाई मस्को फिर्ता पठाउने जर्मन सुरक्षा निकायले बताएको छ ।

विमानस्थलको ट्रन्जिटस्थित प्रहरी नियन्त्रणमा रहेकामध्ये एक नेपालीले सु‘रक्षाका कारण आफ्नो नाम न‘खुलाइदिन आ‘ग्रह गर्दै भने, हामी यहाँ ६ दिन देखि  सुरक्षा घेरामा छौं प्रहरी नि‘यमानुसार अब दुई दिनभन्दा राख्दैन अझै मेक्सि कोे जाने आसमा छौं ।

ती नेपालीका अनुसार आफन्तको विशवासमा परेर उनी हरु ले अमेरिका छि‘र्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्का का अनुसार दू“तावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताए को छ ।

प“क्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूह का सबैलाई नियन्त्रणमा लिइए को जर्मन सुरक्षा संस्थाले जा‘नकारी दिएको छ फ्रयांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जना सहित मेक्सिकोबाट फर्काइएका

र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपालीसमेत गरी करिब ६० जना छन् ।यसरी पटक पटक दोश्रो बाटो बाट अमेरिका छिर्नेहरु प‘क्राउ परिरहन्छन। अब ति नेपाली हरु को के हुन्छ भन्ने विषय चाहि पछि अपडेट हुने नै छ।ईमेज खबर।photo file

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News