काठमाण्डौं एउटा मोवाइल एप टिकटक जसवाट मानिस ले लाखौं करोडौ कमाउन सक्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक दिनमै करिब एक लाख रुपैया कमाउने अंशु वर्माको कथाले पक्कै पनि तपाईलाई अचम्म बनाउन

सक्ला । यिनी टिकटकमा लाइभ आएर लाखौं कमाउने गरेका हुन् । उनी कञ्चनपुरको महेन्द्रनगरका हुन् । उनी आफ्नै घरको कोठामा बसेर दिनमै लाख भन्दा बढी कमाउँ छन् ।उनी महिनाको २५ लाख भन्दा बढी कमाउँछन् ।

कम्तिमा महिनाको २० देखि २५ सम्म पुग्ने गरेको छ । तर कहिले काँही ३० लाख पनि पुग्ने गरेको बताउँछन् । उनले २५ दिन टिकटक मा “लाइभ बसेर कमाएको पैसाले कार” पनि किनेका छन् । “केही दिन अघि सामान्य जिवनशैली” बिताएका उनी अहिले महेन्द्रनगरमा एउटा घरकिनिसकेका

छन् भने काठमाडौमा पनि घर किनिसके । उनीसंग जम्मा ७ वटा मोवाइल छन् आफ्नै कोठामा बसेर उनले दुईमहिना मै जिवनशैली परिवर्तन गरे । उनको को“ठा पनि भब्य छ” घरमा सबै सुविधा जोडेका छन् । एसी देखि आवश्यक पर्ने

सबै सुविधा जोडेका छन् । टिकटक लाइभ बस्न उनले लाइट पनि राखेका छन् । कोठा नै ब्यवसायीक बनाएका छन् । पैसा कमाएपछि उनले अलि अलि अरुलाई सहयोग पनि गर्न थालेका छन् समाजसेवी पनि बन्नु पर्योनीसेल्फिस को जमाना छैन नी, उनले भने ।

खान लाउन नपाएकाहरुलाई सहयोग गर्न पनि पुग्छन् उनी आफुले गरेको सहयोग उनले टिकटकमा भने देखाउँदैनन् । उनले देखाएर समाजसेवा नगर्ने बताए । टिकटक बाट पनि यसरी कमाई गर्न सकिन्छ भन्ने यो भिडियो बाट थाहाँ हुन्छ अब भिडियो हेर्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News