काठमाडौं असोज ४ । नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रचण्डसँग ‘लिभिङ टुगेदर’ बसेर पार्टी फुटाउने माधव नेपाल अ‘प‘राधी भएको आ‘रोप लगाए का छन् ।र नेकपा (एकीकृत समाजवादी)माओवादी केन्द्रको सहायक पार्टीमात्र भएको उनको भनाइ छ ।नेपाली रेडियो नेटवर्क

को कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋ‘षि धमलासँग कुरा गर्दै नेता पण्डित ले भने, ‘माधव” नेपालले केही महिना अघि एमाले फोड्ने अपराधी हो, म अ‘पराधीको मुख हे‘र्दिनँ भन्नुभएको थियो । अहिले उहाँ

आफैले पार्टी फोड्नुभयो उहाँकै कुरा अनुसार अब माधव नेपाल अपराधी हुन पुग्नुभयो । पहिले मैले पनि उहाँलाई साथ दिएको हुँ । तर उहाँ प्रचण्डसँग लि‘भिङ टु‘गेदर बस्नु भयो, सपना र विपनामा प्रच‘ण्ड मात्रै देख्न थाल्नु भयो, र

अहिलेको सन्दर्भमा कार्लमार्क्स भन्नुभयो एकीकृत समाज वादी अलग पार्टी होइन, माओवादी केन्द्रको सहायक पार्टी हो । यो देशी, विदेशी र प्रचण्ड को यो“जना अनुसार अघि बढ्नु भएको छ  यो पार्टी प्रतिस्पर्धा गर्न होइन, च्याँखे थाप्न का लागि जन्मेको हो । यो चाँडै माओवादी बन्छ र धेरैजसो

साथीहरु एमालेमै फर्कन्छन् । माधव नेपाल चो‘क्टा खान गएका भगौ‘डा हुन् । उहाँले आफ्नै इतिहासलाई कलंकित पार्नुभएको छ ।’पण्डितले विभाजनले नेकपा एमाले लाई घाउचोट लागे पनि पहिलो पार्टी रहेको बताए । उनले भने, ‘केही नेता बाहिरिएका छन्, केही नेतालाई भ्रम थियो तर

नेकपा एमाले अहिले पनि पहिलो पार्टी हो । साढे ८ प्रति शत जनप्रतिनिधि मात्र दिग्भ्रमित भएर उता लागे । कति पय फर्कने क्रम चल्दै छ ।नेकपा एमाले कमजोर छैन महा धिवेशनपछि झन् बलियो भएर जान्छ । झन् चुस्त दुरुस्त हुन्छ ।’

७० वर्ष पुगेका व्यक्ति मुख्य नेतृत्व मा रहन नपाउने नवौं” महा“धिवेशनको व्यवस्था माथि नै वि“धान म‘हाधिवेशनमा छलफल हुने उनले बताए । उनले भने, हो ‘विधा“नका कुनै प्रावधान कोही व्यक्ति वा नेता‘का लागि केन्द्रित भएर आउँ दैनन् । केपी ओली फेरि अध्यक्ष बनाउने हिसाबले खारेज

हुने या रहने अहिले भन्न सकिँदैन । विधान महाधिवेशनमा ३ हजार प्र“तिनिधिले पार्टी लाई कस्तो बनाउने छ“लफल गरेर अन्तिम निर्णय गर्छन् । अहिले हाम्रो ध्यान एमालेलाई सशक्त, सुदृढ र विस्तृत पार्टी बनाउनमा छ ।’नेता पण्डित ले आज संसद्मा एमालेको विरोध कायम रहने बताए ।

उनले भने, ‘हाम्रो विरोधका बीचमा सत्ता गठबन्धनले के गर्छ, हामीलाई थाहा छैन । संसद्भित्र हामी जबर्जस्ती गर्दैनौं । हामी कसैको टाउको फुटाउँदैनौं, कुर्सी तोडफोड गर्दैनौं । जिम्मेवार प्रतिपक्ष भएकाले संवैधानिक र कानुनी

अभ्यास अन्तर्गत रहेर भूमिका निर्वाह गर्छौं ।पार्टी फुटाउने र रमाउने नियतसाथ आएको गठबन्धनलाई लाज सरम हुनुपर्ने हो । हामी त्वम् शरणम् गर्दैनौं । एमाले अब हवस् प्रभु भन्ने ठा’उँमा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News