हास्य कलाकार दिनेश  काफ्ले वि’वाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली  घर भएकी   नर्वद थापासँग लगनगाँ ठो कसेका हु न् । दिनेशले नर्बदासँग   मागी वि’वाह गरेका हुन् ।  उनीहरुको वि’वाह  समारोह   सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ४ मा आयोजना भएको थियो ।

वि’वाह  समारोहमा  दुलहा   तथा  दुलही   तर्फका सिमित व्यक्तिहरुको  मात्र  सहभागिता  रहेको   थियो ।   सिन्धुली कनपा ८  भिमान निवासी  दिनेशले आफनै घरबाट विवाह गरेका  हुन् । पार्टी  प्यालेसमा  धेरै    खर्च   गरेर  विवाहमा गर्नुभन्दा  त्यो  पैसा  सिन्धुलीमा  बन्दै गरेको कला घरलाई सहयोग गर्ने

उदेश्यले  साधार ण विवा ह गरेको दिनेशले बताए । विवाह केही  पछाडि   ग  र्ने योज ना  रहेको  थियो’   दिनेशले भने अपर्झट  विवाह  भएकोले  धेरैलाई  पनि समेट्न  सकिएन दिनेश लामो  समयदेखि कमेडी कलाकारको रुपमा सक्रिय रहँदै आएका छन् ।

यो पनि,, बुटवल   उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई  स्थानीय  एक  युवाले  आ’क्रम’ण गरेका छन् । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानग रपालिका  वडा   नम्बर ३ ज्योतिनगर  र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा  लागि   गएका  मेय र सुवेदीलाई एक युवाले प’हि’रो पी’डि’तलाई

सरकारले केही नगरेको आ’रो’प  लगाउँदै  मु’क्का हा’नेका हुन् । यति  लामो  दिन आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आ’क्रो’श पोख्दै उनी मुक्का’ हान्न पुगेका थिए । उनीमाथि आ’क्र’मण  भएपछि  तत्काल    जनपथ र  नगर प्रहरीले  रोकेका   थिए । उनलाई  मु’क्का    प्रहार  भएको स्थानीयले खिचेको भिडियोमा प्रष्ट देखिन्छ ।

इलाका  प्रहरी  कार्याल य बुटवल  प्रहरी  नायव  उपरीक्षक मदन  कुँवरले मेयरमाथि  आ’क्रम’ण  भन्दा   पनि स्थानीय आक्रोशित  हुँदै होहल्लामात्रै गरेको  दावी गरे । आ’क्र’मण गर्नेको परिचय खुलेको छैन । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्र’भा’वित भएका छन् ।

आफूहरु  विस्थापित  हुँदा  समेत  सरकारले  नहेरेको भन्दै स्थानीय  आ’क्रो’शित  बन्दै मु’क्का प्र’हार नै भएपछि मेयर फर्किएका  थिए । सो स्थानमा  पटक  चु रे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News