बलिउडका  बादशाह  मानिने अभिनेता शाहरुख खान यस पटक ठूलो नवि’वा’दनमा फसेनका छन्।  ट्विटरमा उनका वि’रुद्ध कडा आ’लो’चनान भइरहेको छ।उनलाई बहिष्कार गर्ने विषय    ट्रेन्डिङमा न्न समेत आए को छ   ।कोइमोइका अनुसा  र शाहरुख पाकिस्तानसँगको  सम्बन्धका    कारण आलोचित बनेका हुन्।

शाहरुनख  रन पा’किस्तानबीच  सम्बन्ध   रहे को  र  उनले बारम्बार   भारतीयको   धार्मिक  भा’वनामाथि चो’ट पुर्याए को  ट्विटर    प्रयोगकर्ताको    दाबी     छ   ।उनीहरु     ले ट्विटरमा शाहरुखका विगतका तस्बिर, समाचार र ‘घ’टना पोस्ट  गरेका   छन् जसमा  अभिनेता  खानले  पाकिस्तानी क्रिकेट  खेलाडीला  ई समर्थन गरेको र भारतबारे

असहिष्णुता     गरेको दे  खिन्छन्न।  ।उनीवि’रुद्ध  गरिएका ट्विटमा   पाकिस्तानका      प्रधानमन्त्री   इमरान    खा  न र शाहरुख     सँगै    भएको     फोटो   , उनले     भारतमा मुस्लिमलाई गरिने व्यवहारबारे  बोलेका   कुर  र केही मिम हरु छन्।यी पोष्टमा हरेकले  शाहरुखलाई बहिष्कार गर्नुपर्ने लेखेका छन्।

 

यता   शाहरुखका   ट्विट र फ्यानह   रु भने उनको पक्षमा उभिएका   ।  शाहरुखका    फिल्महरु   चुना वी  प्रचार वा कुनै    न्नविशे   ष  समूहको स्वार्थका     नबनेको   उनीहरु बताउँछन्। शाहरुखको   आगमी फिल्म पठानमा अभिनेत्री दीपिका    पादूकोणको   पनि  अभिनय   छ  ।उनीहरुसँगै फिल्ममा अभिनेता

जजोन  अब्राहम   र   आशुतोषम रानालाई देख्न सकिन्छ। यो फिल्मको   बजे ट   लगभग  दुईसय  । पचास करोड भारु छ।   फिल्ममा  अभिने  ता सलमन खानलाई अथिति कलाकारको रुपमा पनि देख्न पाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News