४ असोज, काठमाडौं । संखुवासभा सामूहिक ह`त्या प्रकरणमा थप ४ जनाको संलग्नता देखि,,एको छ ।घट`नामा सं´लग्न रहेको आरो´पमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्रा`उ गरेको थियो ।

उनको बयानका आधारमा अन्य,,को पनि संल`ग्नता देखिएपछि थप ४ जनालाई पक्रा`उ गरिएको एसपी भीम दाहालले अनलाइन खबरलाई बताए ।दाहालका अनुसार पक्रा`उ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन् ।

अनुसन्धानबाट घ`टनाको मुख्य योजनाकार काका खड्ग बहादुर भएको खुलेको दाहालले बताए ।घटना हुनुअघि  ल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्त,,बहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको ह`त्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

२१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको ह`त्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वज निक गरेको छ ।

अन्यले थाहा पाए उनीहरुको पनि ह`त्या गर्ने योजना रहेको प्रहरीले भनेको छ ।

२१ भदौमा संखुवासभाको मादी नगरपालिका– १ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सा,मूहिक ह`त्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षी या रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गो,माको ह`त्या भएको थियो ।

घ`ट`नामा संल`ग्न रहेको आ`रो`पमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि       नै प्रहरीले प`क्रा`उ गरिसकेको थियो । अन्य केही व्यक्तिहरू माथि प्रहरीले अनुसन्धान थालेको थियो । अन्लाईन खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News