पूर्वयुवराज्ञी     हिमानी     शाहले    छात्राहरुलाई      राहत सामग्री   वितरण   गरेकी    छन्।    सोमबार   पूर्वयुवराज्ञी शाहले   जनकपुरधाम    स्थित     सकल     भवन   कन्या माध्यमिक   विद्यालयमा    अध्यनरत    छात्राहरुलाई पानी स्वतः   शुद्ध   हुने  बोतल   वितरण    गरेकी  हुन् ।

सो क्रममा    शाहले     कन्या      माध्यमिक    विद्यालयमा अध्ययनरत    छात्राहरुसँग      अन्तरक्रिया   गरिन्    । सो अन्तरक्रियामा      शाहले     स्कुल       समयमा   छात्राका समस्याहरु    को  बारेमा  बुझ्ने    प्रयास   गरेकी    थिइन्।

यो पनि,,  ललितपुरका   सनिल  शाही  आइबा  पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका  लागि  सञ्चालित खुला छनोट प्रतियोगिताको  ६७ केजीमा  सोमबार  पहिलो भएका छन् नेपाल बक्सिङ संघद्वारा आयोजित  प्रतियोगिताको फाइन लमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)

का  स्वर्ण  विजेता  सनिलले   बक्समान्डुका  दावा  छिरिङ लामालाई ५–० ले पराजित गरे ।यससँगै  छनोट  प्रतियोगि ता सम्पन्न   भएको छ   । प्रतियोगितामा   ५   स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको  थियो ।सातदोबाटोस्थित   अन्तर्राष्ट्रिय  खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१

केजीमा  एचटुओका  रविन थापा, ५७ केजीमा एपीएफका पूरन राई, ६३   केजीमा १३ औं  सागका  स्वर्णधारी नेपाल प्रहरीका  भुपेन्द्र   थापा   मगर  र ७१   केजीम एपीएफका विकास   लामा आ–आफ्नो  प्रतिद्वन्द्वीलाई  हराउँदै पहिलो भएका थिए ।विश्व च्याम्पियनसिपका लागि बक्सिङ संघले गठन गरेको छनोट समितिले यि

पाँच   मध्ये  उत्कृष्टताका   आधारमा   खेलाडी  छनोट गर्ने नेपाल बक्सिङ  संघका   अध्यक्ष   राम अवालेले जनाएका छन् । विश्व च्याम्पियनसिप  सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News