काठमाडौ । पूर्व युवराज्ञी हिमानी शाह सामाजिक काममा निकै सकृय छन् । उनले हिमानी ट्रष्ट मा“र्फत सहयोग का’ काम गर्दै आएकी छन् । “सामाजिक कामका लागि उनी“ विभिन्न जिल्ला जिल्लामा पुग्छिन् ।“यस्तोमा पनि हिमानी

आइतबार जनकपुर धाम पुगीन् ।र“ उनले त्यहाँ जानकी मन्दिरमा विशेष पुजा गरे पछि भनेभेट घाटहरु पनि गरेकी छन्  हिमानी ट्रष्टकै कार्यक्रम लिएर गएकी हिमानीले एक विद्यालयमा विद्यार्थीसंगै बेञ्चमा बसेर विद्यार्थी युवतीहरु

संग कुराकानी गरेको भिडियो बाहिरिए को छ । उनले विद्यार्थीहरुसंग उनीहरुको पढाईबारे कुरा गरेकी छन् ।त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा उनी पुगेकी थिइन् । त्यहाँ अध्ययनरत छात्रालाई पानी स्वतः

शुद्ध हुने बोतल वितरण ग“रेकी उनले विद्यार्थीहरु संग प्रत्यक्ष भेटघाट र कुराकानी गरिन् ।सामान्य नागरिक सरह उनले विद्यार्थीहरु संग भलाकुसारी गरेको भिडियो सार्वज निक भएको छ । उनले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’।

भनेर प्रश्न सोधेकी थिइन् । जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भनिन्, ‘हो मलाई पनि गाह्रो भएको थियो ।’भिडियो सामाजिक सञ्जालमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News