जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम देखि केही दुरीमा रहेको धनुषाको धर्मपुर  मा बिहानै आमाछोराको श’ब फेला परेको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर टोल बस्ने स्थानीय राजेन्द्र सिँहकी बुहारी (पुतौह) बर्ष २५ की अर्चना सिँह र उनको छोरा बर्ष ३ को कु?ल,श सिँहको श’ब फेला परेको हो ।

घर नजिकै रहेको पोखरीमा सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको श’व देखे पछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय ध,नुषाधाम  को टोलि घ’टनास्थल पुगेर श’व निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक (ईन्सपेक्टर) सुरेश ठाकुरले जान,,कारी दिए।

स्था,नीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झ’गडा भएको थियो। सोही आ’वेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हा’म फा’ले’र

आ’त्म’ह’त्या गरेको अनुमान स्थानीयले गरे,,का छन्। घ,टनाका विषयमा थप अ,नुसन्धान भ,इरहेको प्रहरीले जनाएको छ।

मृ’तक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् । ‘के का,रणले घ,टना भएको अहिले खुले को छैन चाडै नै घ,ट, नाबारे सार्वजनिक हुने प्र,हरीले बता,,एको छ ।’ नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News