४ असोज,  बुटवल । बुटवल  उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक प’क्रा’उ परेका छन् । मेयरलाई मुक्का प्र’हार गर्ने गणेश पंगेनीलाई सोमबा र साँझ  प्रहरीले  बुटवलबाट  प’क्रा’उ ग रेको  हो ।प’क्रा’उ परेका  पंगेनीलाई  इलाका    प्रहरी   कार्यालय   बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।

उनले  सोमबार  बिहान   बुटवल   उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मु’क्का प्र’हार  गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन् । लुम्बिनी  वाणिज्य  क्याम्पस बुटवल का  विद्यार्थी  उनी   अनेरास्ववि यू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।

पंगेनीमाथि अनुसन्धान गरेर दु’र्व्यव’हार  वा  शान्ति  सुरक्षा सम्बन्धी मु’द्दामा  का’र’काही हुने डीएसपी कुँवरले बताए । मेयरमाथि मु’क्का प्रहार भएपछि बुटवल उपमहानगरपालि का र  एमाले  बुटवल  उपमहानगर  कमिटीले प’क्रा’उ गरी का’रबा’ही गर्न माग गरेका थिए ।

यो पनि,,४  असोज  , बुटवल ।  बुटवलका  मेयर शिवराज सुवेदीलाई   मु’क्का   प्र’हार   गर्ने युव  क नेकपा  एमालेकै कार्यक र्ता   रहेको   पाइए  को  छ ।  एमाले   रूपन्देहीका अध्यक्षसमेत  रहेका  मेय  र सुवेदीलाई    सोमबार   पहिरो निरीक्षणका  क्रममा बुटवल–३  ज्योतिनगरमा मु’क्का हान्ने युवकगणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला

कमिटी  सदस्य  रहेको   नेताहरुले   बताएका   छन् । उनी लुम्बिनी  वाणिज्य क्याम्पस बुटवलका  विद्यार्थी  हुन् ।उनी पहिरो  प्रभावित  क्षे  त्र बुटवल–३  ज्योतिनगरका बासिन्दा हुन् । पहिरोले   ज्योतिनगरवासी   विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आ’क्रोशित भएर उनले मु’क्का हा’नेको  बताएका प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News