५ असोज,बुटवल ।बुटवल ज्योतिनगरका प’हिरो पी’डि‘ त ले बु‘टवल उप”महानगर’का मेय’र शिवराज सु’वेदी माथि हा’त’पा’त गरेका छन् । गत भदौ १३ र १४ गते अ”विरल वर्षासँगै खसेको प’हि’रोले ज्योतिनगरका १० घर पुरिएका “थिए भने ५ ० ब’ढी घर उच्च जो’खि’ममा प‘रेका “थिए ।

ति युवाको क‘तै गा‘ली‘ कतै ता‘ली छ। भन्छन्  देशभर य‍ो अ‘भियान चल्नु पर्छ भन्दै मु‘क्का हा‘न्ने युवा‘को प्रशंशा गरिरहेका छन भने कतिले यसलाई ग‘लत भनेका छन खैर खासका मु‘क्का हा‘न्नुको कारण प‘हिरो नै रहेको छ वास्ता नग‘रेको भन्दै मु‘क्का हानेको खु‘ल्न आएको छ।

सोमबार उक्त प’हिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सु’वेदी माथि प’हि’रो पी’डि’त ले मु’क्का प्र’हा‘र गर्दै हा’त’पा’त गरेका हु न् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।पहिरोले विस्थापित भए’को लामो “समय सम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नग’रेकाले

आ’क्रो’शि त भएर हा’त’पा’त गरेको स्थानीयले ब’ताएको इलाका प्रहरी का’र्यालय बु’टवलका प्रमुख डी’एसपी मदन कुवँरले बताए प’हिरोले अम्मर विक ,सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कु”मारी शर्मा , इश्व रा पाण्डे र रोशन राणाको घर पुरेको थियो ।प’हि’रोले बुटवलको गोल

“पार्क देखि लक्ष्मी नगर जाने सडक मा क्ष’ति पुर्‍याउनु’का साथै त्यहाँ रहेको बिजुलीको पोल पनि ब’गाएको’ थियो । २०५६ ‘सालमा पनि लक्ष्मी नगर र ज्योति नगरमा प’हि‘रो खस्दा ५० भन्दा बढी घर वि’स्था‘पित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News