५ असोज,   धनगढी  । कञ्चनपुरमा    भारतीय    त’स्क’र समूहको  आ’क्रम’णबाट नेपालका तीन जना सशस्त्र प्रहरी घा’इते भएका   छन् । सोमबार    साँ झ करिब   ८ बजेको समयमा   दोधाराचाँदनी  नगरपालिका– ८  को कञ्जभोज नजिकै  नेपाल  –भारत सीमा क्षेत्रमा   गस्तीमा   खटिएका सशस्त्र प्रहरीको टोलीमाथि

भारतीय   ‘तस्क’रको   समूहले    आ’क्र’मण   गरेका   हुन् आ’क्र’मणबाट  सशस्त्र  प्रहरीको  बीओपी   कञ्जभोजमा कार्यरत  तीन  जना  जवा न समान्य घा’इते भएको सशस्त्र प्रहरी बल नेपाल  नम्बर ३५ नम्बर  गण  शैलेश्वरीले जनाए को छ । घा’इतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ  विभिन्न समान  त’स्करी  भइरहेको अ  वस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरु ले ढु’ङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका  प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले  जानकारी  दि ए ।त’स्क’रको  समूहलाई नियन्त्रणमा लिने प्रयास

गरे  पनि  ३०/४०  मिटर  नजिकै भारतीय  भूमि  भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐर बताउँछन् । ‘हामी  ले नियन्त्रणमा  लिने कोसिस  गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश  गरेपछि  एसएसबी  र   भारतीय   प्रहरीलाई जानकारी  गराएका थियौं,’ ऐरले अनलाइनखबरसँग भने,

‘तत्कालै  एसएसबी  र भारतीय प्रहरी घ’टना’स्थल  पुगेको थियो ।   उहाँहरुले   हामी  उक्त स  मूहको   पहिचान  गरेर का’रवा’ही गर्ने   प्रतिबद्धता   जनाउनुभएको   छ ।’ उनका अनुसार   भारतीय तस्करको समूहको पहिचान भइसकेको छ  र मंगलबार त’स्क’रको  समूहला  ई नियन्त्रणमा  लिएर कानून बमोजिम

का’र’वाही  ग  र्ने आश्वास  न भारतीय पक्षले   दिएको छ ।नेपाल –भारत सीमा  क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि    तस्करको   समूहबाट   आ’क्र मण   हुँदै आएको  छ । पर्याप्त  पूर्वतयारीको  अभाव  र  दुवै देशका सुरक्षा अधिकारीबीचको कमजोर समन्वयका कारण यस्ता घ’ट’ना दोहोरिदै गएको अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News