माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गत शुक्रबारदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। आलोकन गरस्थित तीनकुने पुल दक्षिणमा रहेको तीन तले घरमा पार्टी अध्यक्ष नेपालले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधर, विरोध खतिवडालगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए।

त्यही भीडमा प्रेमबहादुर आले पनि झुलुक्क देखा परे, जो चिन्तित मुद्रामा देखिन्थे। अरु मानिसहरु कोही फोटोशेस नमा व्यस्त थिए भने कोही आफ्नै गफमा।

तर नेता आले भने उदास अनुहार बनाएर वरपर गरिरहेका थिए। उनलाई देख्दा यस्तो लाग्थ्यो कि उनी कुनै ग,म्भीर चिन्ता,मा छन्। उनी घरी दा,याँ हेर्थे त घरी बायाँ।

घरी मोबाइल च,लाएजस्तो गर्थे त घरी फोन ग र्थे। उनको हाउभाउलाई हेर्दा उनको अनुहार नै चि,न्तित देखिन्थ्यो। उनीसँग विभिन्न कार्यकर्ता हरुले से,ल्फी पनि लिए, तर त्यतिबेला पनि उनको अनु,हार खुल्न सकेन।

उद्घाटन सकिएसँगै पनि उनी सबैभन्दा पहिले कार्यक्रम स्थलबाट निस्किए। त्यतिन्जेलसम्म उनको ‘स्याड मूड’ला   ई अन्य नेता र सुभेच्छुक हरुले पनि नियालिरहेका थिए। बीएल नेपाली सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News