अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालय मा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर प,,ढ्न नपाउदा उनी दुखी थिइन् ।

अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्र लाग्छ ।बिनिताका शिक्षकको अनुसार उनी निकै अनु,शासनमा बसेर पढ्ने र शिक्षकहरुलाई बोलाएर पढ्न लगाउने समेत गर्ने उनले बताए ।

कसैसँग झ गडा नगर्ने र सबैसंग मिलेर बस्ने बानी बिनिताको भएको उनले बताए ।शिक्षक को अनुसार बिनिताले पढ्दै गए निकै राम्रो हुने समेत बताएका छन् ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक दे,,खिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पता लमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुर आमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोज राज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फ,र्कने कुरा हामीलाई बताए ।

बा,बा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।छोरो आउने खबर सुनेपछी भोजराजका आमाबाबु पनि निकै हर्षि त छन् ।

अहिले बिनी,ताका बुबा नेपाल आउदै छन् र उनले छोरी बिनिता र परिवारलाई नै काठमाडौ आउन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News