भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दु’र्घ’टना भएको छ । भारतको  जम्मू क्षे त्रमा  उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी  टपको माथिल्लो   इलाकाम भारतीय सेनाको चीता  हेलिकोप्ट मंगलबार बिहान दु’र्घट’नाग्रस्त भएको हो बीबीसीका अनुसार उक्त दु’र्घट’नामा हेलिकोप्टरका

पाइलट  र को–पाइलट ग’म्भीर रुपमा घा’इते भएका छन् ।जम्मूमा सेनाका  प्रवक्ता  लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक  आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार   बिहान   एक   तालिम   उडानका क्रममा हेलिकोप्टर उधमपुरको  शिवगढ  घार  इलाकामा दु’र्घट’ना ग्रस्त भएको हो ।

गम्भी र रुपमा  घा’इते  दुबै  पाइलटलाई नजिकैको सैनिक अस्पताल  पुर्याइएको  छ ।’स्थानीय ना  गरिकको  मद्दतले सेना र  स्थानीय प्रहरीले  गम्भीर रुपमा घा’इते पाइलटलाई दु’र्घट’नाग्रस्त  हेलिकोप्टरबाट   निकालेर  अस्पताल पुर्याए इलाकामा भारी वर्षा र  कुहिरोका कारण दु’र्घ’ट’ना भएको बताइन्छ ।  यद्यपि  , अहिलेसम् यसको आधिकारिक पुष्टि भने भएको छैन ।

यो पनि,,विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको  नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम   आदेश  दिन   अस्वीकार  गरेको  छ । मंगलबार प्रधानन्यायाधीश   चोलेन्द्र   शमशेरको   एकल  इजलासले अन्तरिम    आदेश  दिन अस्वीकार गरेको हो ।रिट निवेदक हितेन्द्रदेव शाक्यले

कुलमानलाई   गर्न नदिन अन्तरिम आदेशको माग गरे पनि अदालतले  अन्तरिम  आदेश दिन भने अस्वीकार गरेको हो यद्यपि सरकारसँग कारण देखाऊ  आदेश  भने माग गरेको छ । प्राधिकरणका  तत्कालीन  कार्यकारी  निर्देशक हितेन्द्र देव शाक्यले   आफूलाई हटाएर  प्राधिकरणको  कार्यकारी निर्देशकमा

कुलमानलाई    गरिएको  नियुक्ति  गैरकानुनी  रहेको  भन्दै बदरको माग  गरेका थिए । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा  विशिष्ट श्रेणीको सु विधासहित सरुवा गर्दै प्राधिकरणको  कार्यकारी निर्देशकमा  कुलमानलाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News